मंगलवार, १३ माघ, २०८२

‘कर्मचारी भएपनि जुम्लामा एमाले स्थापना गर्ने मध्येको एक हुँ, आवश्यक परे त्याग गर्न तयार छु’:जीवन भण्डारी

चाहनाभन्दा माथि विचार हुन्छ, आकांक्षा भन्दा माथि आस्था हुन्छ र व्यक्तिभन्दा माथि पार्टी र संगठन हुन्छ भन्ने चेत मसँग सधैं रहयाे र छ। यो विचारसँग हुर्किएको, संघर्षसँग पल्लवित भएको कार्यकर्ता हुँ। मलाई पार्टीको विधि, विधान र छनोट प्रक्रियाका विषयमा पुर्ण विज्ञता छ त्यसैले म याे निर्णयकाे उच्च सम्मान छ। नेकपा एमाले जुम्लाको राजनीतिक वृत्तमा पछिल्ला […]

मलाई आत्मनिर्भर नेपाली हुन मन छ

हामी वैदिक सनातन हिन्दू हौँ भनेर गर्व गर्ने, तर आफ्नै देशमा छुवाछुत गर्ने, घृणा गर्ने र खाडी पुगेपछि नौकर बन्ने? आफ्नै देशमा हुँदा ठूलो जात, सानो जात भनेर घृणा गर्ने, यो सानो काम, त्यो सानो काम भन्दै हेप्ने, आलसी गर्ने अनि विदेश पुगेपछि त्यो घमण्ड के हुन्छ? म नियाल्दैछु एक एक कण, एक–एक थोपा। जुन […]

एमाले मुगुद्धारा पराजित कार्की सहित ६ जनाको नाम सिफारिस

नेकपा एमाले मुगुले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राज बहादुर कार्की सहित ६ जनाको नाम सिफारिस गरेको छ। २०७९ सालमा भएको चुनावमा निवर्तमान वनमन्त्री ऐन बहादुर शाही सँग राज बहादुर कार्की पराजित भएका थिए। आइतबार सदरमुकाम गमगढी बजारमा सम्पन्न बैठकले आसन्न फागुन २१ को […]

लेकबेशी नगरपालिकामा कर्णाली प्रतिष्ठानको नगर स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी शैक्षिक फिल्ड अभ्यास सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूले सुर्खेतको लेकबेशी नगरपालिकामा ४५ दिने नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी शैक्षिक फिल्ड अभ्यास सम्पन्न गरेका छन्। कार्यक्रम २०८२ साल पुस २१ गते लेकबेशी नगरपालिका सभाहलमा औपचारिक प्रस्तुतिकरणसहित सम्पन्न भएको हो।  कार्यक्रम श्री रोशन ताम्रकारको अध्यक्षतामा आयोजना गरिएको थियो। फिल्ड अभ्यासको उद्देश्य नगरपालिकाको समग्र स्वास्थ्य प्रणालीको अवस्था […]

कर्णालीमा समयका साक्षीहरू: स्मृति, संघर्ष, र न्यायको खोजी

कर्णालीका “समयका साक्षीहरू” ले ऐतिहासिक संघर्ष मात्र होइन, बरु वर्तमानको परित्याग पनि प्रमाणित गर्दैछन्। उनीहरूले मागेको न्याय भनेको अन्तिम सास फेर्दासम्म “आफ्नै घरमा, आफ्नै मान्छेको माझमा, आफ्नै जातीय पहिचानमा गर्व गर्दै र आफ्नै आत्मसम्मानका साथ” बाँच्न पाउनु हो। यो आलेख केवल तथ्याङ्क वा सैद्धान्तिक विश्लेषण वा जिज्ञासा होइन; यो एक गहिरो अनुभव र अनुभूति हो। […]

मुगुमा बोलेरो जिप दुर्घटनामा सेनाका अमलदारको मृत्यु

मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी छन्। बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर […]

ताजा समाचार