सोमबार, २८ पुष, २०८२

कर्णालीलाई हरेक क्षेत्रमा जुरुक्क उठाऔँ : मन्त्री चौलागाईँ

वन तथा वातावरण मन्त्री माधव चौलागाईँले कर्णालीलाई सबै क्षेत्रमा जुरुक्क उठाउनुपर्ने बताएका छन्। बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा कार्यक्रममा बोल्दै मन्त्री चौलागाईँले कर्णालीलाई राजनीतिले विगतदेखि नै पछाडि पारेको स्मरण गर्दै कलाकारिताले कर्णालीलाई माथि उठाउन योगदान गरिरहेको बताए। ‘कलामा शक्ति हुन्छ। यसले एकछिनमै मानिसको सोच परिवर्तन गरिदिन सक्छ। कलाकारिताबाट गरिएको […]

देश जोगाउने सुरक्षाकर्मीलाई बयान र कारबाही, भीड उक्साउनेलाई नगर्ने सजाय ?

सुधन गुरुङ र मिराज ढुंगाना त्यतिबेलासम्म बाहिर आएका थिएनन् । जेनजीको कोही नेतृत्व नै थिएन । मिराज भागिहाले, सुधन पानी बाँडेर हिँडेका थिए । कसैले नेतृत्व नलिएपछि सुधनले मौकामा चौका हाने । म लिडर भनेर अगाडि आए । वर्तमान प्रधानमन्त्री सुशीला कार्की भदौ २४ गते सडकमा आइन् । भदौ २३ गते जेनजीहरूले आन्दोलनको घोषणा गरे […]

मैले बुझेको बाइबलीय ज्ञान र मार्गदर्शन

विभिन्न धर्मशास्त्रीय, सामाजिक र मनोवैज्ञानिक अध्ययनका आधारमा हेर्दा बाइबलीय ज्ञानले व्यक्तिको आन्तरिक रूपान्तरणलाई प्राथमिकता दिन्छ । यो सरल र जीवनलाई अर्थपूर्ण बनाउने मार्गदर्शन हो, जसले व्यक्तिगत आस्था र सामाजिक कर्तव्यबीच सन्तुलन स्थापित गर्छ । ‘येशू ख्रीष्टको जन्मदिन’ वा ‘प्रभु येशूको जन्मोत्सव’ को दिनलाई क्रिसमस दिवस भनिन्छ । यो पर्व प्रत्येक वर्ष डिसेम्बर २५ तारिखमा मनाइने […]

वेदका अङ्ग, वेदाङ्ग

वेदाङ्ग वेदका सहायक विद्याहरू हुन्, जसद्वारा वेदको यथार्थ स्वरूपको ज्ञान हुन्छ । वेद मन्त्रहरूको शुद्ध उच्चारणको ज्ञान शिक्षाले दिन्छ । वेद समस्त ज्ञानका अक्षय भण्डार हुन् । वेद हाम्रो साहित्य, संस्कृति, सभ्यता र धर्म–दर्शनका उद्गमस्थल र आधारभूत खम्बा हुन् । सम्पूर्ण जनमानसको वेदप्रतिको पवित्रता र सम्मान उच्च छ, किनकि वेद अनादि र अपौरुषेय हुन् । […]

ताजा समाचार