सुर्खेतमा बोक्सीको आरोप लगाउने चारजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका १२ मा बस्दै आएकी प्रेमकला रोकायलाई बोक्सी भन्दै दुर्व्यवहार गरेको उजुरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता […]
जुम्लाको एक सुनचाँदी पसलमा तोडफोड

जुम्ला सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रोहन सुनचाँदी पसलमा अज्ञात समुहद्वारा तोडफोड भएको छ। गएराती जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालन हुँदै आएको रोहन सुनचाँदी पसलमा तोडफोड सहित गरगहना समेत चोरी भएको हो। सुनचाँदी पसलका सञ्चालक काले सुनारका अनुसार राती करिब दुईबजे तिर पसलको सटर र काउन्टर तोडिएको देखेपछि उनले तत्काल आफन्तलाई र […]
जनस्वास्थ्य जुम्लामा नियमित खोप र सरसफाइको सूक्ष्म योजना अध्यावधिक गोष्ठी

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालित नियमित खोप कार्यक्रम र सरसफाइ प्रवर्द्धन कार्यक्रमको समीक्षा गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए। जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा नियमित खोप कार्यक्रम र सरसफाइ प्रवर्द्धन सम्बन्धी समीक्षा तथा सूक्ष्म योजना अध्यावधिक गोष्ठी सञ्चालन भएको छ। खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र सरसफाइ सचेतना विस्तार गर्ने उद्देश्यले गोष्ठी आयोजना […]
दलको साथ र सुरक्षाकर्मी कमजोर हुँदा छिमेकी भूभाग मिच्ने, जनता सरकारी सम्पत्ति हड्पने !

भारतको नियतबारे सबै नेपाली जनता जानकार छन् । त्यसैले त जनता सरकार घच्घचाइरहेका छन् । सरकारलाई जनताको साथ छ । जनताभन्दा ठूलो शक्ति अरु केही होइन । तैपनि, हाम्रो सरकार भारतसामु लाचार देखिन्छ । भारतले जे भन्छ, त्यँही कुरा हाँसीहाँसी गर्छन् सरकारमा बसेकाहरु । आखिर किन ? उनीहरु भारतदेखि डराएका हुन् कि केही व्यक्तिगत स्वार्थ […]
शिक्षक, शिक्षाका कर्मचारी, रास्वपा राजनीतिदेखि समानुपातिक उम्मेदवारसम्म

नयाँ राजनीतिक यात्राको यात्री बनेको छु, गन्तव्यमा पुग्न नथाकी लाग्ने अठोट छ। जुम्लाको चन्दननाथ नगरपालिका -१० को सामान्य किसान परिवारमा २०२३ साल फागुन ५ गते जन्मिएका मक्कर बहादुर भण्डारीको यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा क्रियाशील छन्। परिवारिक स्रोत सीमित भएपनि शिर्क्षा आर्जनको सपनामा कुनै सीमा थिएन। बाल्यकालदेखि नै शिक्षालाई जीवन परिवर्तन गर्ने बलियो माध्यम ठान्ने […]




