मंगलवार, १९ फाल्गुन, २०८२

जुम्ला झारझ्वालामा १९ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–३ की १९ वर्षीया देवकी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब २ बजे घरदेखि करिब १० किलोमिटर टाढा पर्ने बैसेनी जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देवकी रावल मृत अवस्थामा भेटिएको गुठिचौर गाउँपालिका -३ का वडा अध्यक्ष इन्द्र बुढाले जानकारी दिए। झारज्वाला प्रहरी चौकीबाट […]

जुम्लामा १४ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा १४ वर्षीया किशोरी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–२ जर्मी बस्ने वम बहादुर रावलकी छोरी पुष्पा रावल (१४) आफ्नै घरको कोठाभित्र काठको कडिमा रातो दोपट्टा प्रयोग गरी पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। मंगलबार बिहान करिब ९:३० बजे मृतक किशोरीका बाजे […]

देशभरको सरकारी जग्गा व्यक्तिको कब्जामा, सुशासनका निम्ति बनेको सुशीला सरकारले ल्याउँला फिर्ता ?

देशमा तीन तहको सरकार छ । तर, कुनैले पनि सरकारी सम्पत्ति खोज्न चासो देखाउँदैनन् । बुढाहरु यो–त्यो सरकारी जग्गा भनेर देखाउँछन्, तर उनीहरुको कुरा कसले सुन्ने ? जसलाई थाहा छ, ऊबाट कोही जानकारी लिन चाहँदैन । अब आउने नयाँ पुस्तालाई यस्तो कुरा के थाहा हुन्छ।राजनीतिक दलहरुले लाखौं रोपनी जग्गा आफ्‌ना कार्यकर्तालाई बाँडिसकेका छन् । सुकुम्बासीको […]

ताजा समाचार

गजल

गजल