जुम्लाको चन्दननाथमा रैथाने स्वाद र जैविक विविधताको उत्सव

मेलामा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका किसान सहभागी छन्। सडक नाटक र देउडा मार्फत रैथाने बाली संरक्षणको सन्देश दिइएको छ। किसानले यस्तो मेला नियमित हुनुपर्ने माग गरेका छन्। जुम्लाको चन्दननाथ नगरपालिकामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको छ। चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा(RERAS- LI- […]
दुर्लव लाउन स्कलर फेलोसिप पाउने सात नेपाली जनस्वास्थ्य विज्ञहरू

यो कार्यक्रम कम र मध्यम आय भएका देशहरुमा नसर्ने रोग सम्बन्धि विषयमा कार्यरत स्वस्थाकर्मीहरुलाई हृदयरोग इपिडेमियोलोजी सम्बन्धि तालिम दिने र सोहि विषयमा अनुसन्धान गर्नको लागि यो फेलोसिपको रुपमा प्रदान गरिन्छ। परिचयलाउन स्कलोरको कुरा गर्दा बिसनै नहुने वैज्ञानिकको नाम हो, बर्नार्ड लाउन जसको जन्म जून ७, १९२१ मा लिथुआनियामा भएको र मृतु चाही १६ फेब्रअरी २०२१ […]
सुर्खेतमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमएस (शल्य चिकित्सा) पाठ्यक्रम विकास गोष्ठी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले एमएस (शल्य चिकित्सा) विषयको पाठ्यक्रम विकास गोष्ठी सुर्खेतमा सम्पन्न गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित यो कार्यक्रम भव्य र उत्साहपूर्ण रह्यो। गोष्ठीको सभाध्यक्ष उपकुलपति डा. पुजनकुमार रोकायाले कर्णालीमा स्वास्थ्य शिक्षा उचाइमा पुगेको बताए। उनले कर्णाली र सुर्खेत अस्पतालका स्वास्थ्यकर्मीले एकजुट भएर स्वास्थ्य सेवाको स्तर उठाउनुपर्नेमा जोड दिए। प्रतिष्ठानका शिक्षाध्यक्ष […]
आर्यावर्तदेखि बर्लिनसम्म पूर्वीय दर्शन

गीताले न सेना, न पुलिस, न राज्य, न दण्ड, केवल राज्य धर्मको आधारमा संचालन भनेको छ भने मार्क्सवादले न सेना, न प्रहरी, न दण्ड समानताको कुरा गरेको छ। गीताले युद्ध जबर्जस्ती होइन, निष्ठाले जितिन्छ भनेको छ भने मार्क्सवादले अवसरवादले क्रान्ति असफल हुन्छ भनेको छ। अबको समय इतिहास, सभ्यता र दर्शनको प्रचार प्रसार गर्न जरुरी भइसकेको […]





