मंगलवार, १३ माघ, २०८२

परिवर्तनको उद्देश्यसहित भएको अन्तरजातीय विवाह

उनको विवाहलाई लिएर गरिएको टिप्पणीमा पहिलो टिप्णी उनका बुबाकै थियो । बुबाले भने, ‘डुमसँग बिहे गर्ने भए यही घर नजिकै थियो त, जुम्ला जान पर्थ्यो ?’ पुष्पा बिष्ट पेसाको रूपमा शिक्षक हुन् । उनी जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा शिक्षकको रूपमा अध्यापनरत छन् । बाल्यकालमा उनी पढाइ लेखाइमा जान्ने विद्यार्थी भित्रै पर्थिन् । पाँचकक्षा पढ्दासम्म कक्षामा […]

जुम्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सम्पन्न

‘जीवन मर्याता समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्विको आधार’ तथा ‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’ मूल नारासहित जुम्लामा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाको आयोजना तथा सरकारी तथा गैर-सरकारी संघ संस्थाको समन्वय सहकार्यमा […]

जुम्लामा भिरबाट लडेर दाउरा टिप्न गएका नाबालकको मृत्यु, आमा गम्भीर घाइते

जुम्लाको सिंजा गाउँपालिका–२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्ने क्रममा भिरबाट लड्दा साथमा रहेका चार महिनाको नाबालकको मृत्यु भएको छ। डिएसपी रविन बाबू रेग्मीका अनुसार बुधबार बिहान घरबाट करिब दुई घण्टा टाढा धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड र उनका छोरा चन्द्रमल वड भिरबाट लडेका थिए। नाबालकको ज्यान घटनास्थलमै गएको छ भने मृतकको […]

कर्णालामा जनस्वास्थ्य शिक्षाको आधार बलियो बन्दै

विकट हिमाली जिल्ला जुम्लाको शान्त र चिसो वातावरणभित्र रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीको स्वास्थ्य शिक्षामा नयाँ पहिचान बनेको छ। २०६८ मा स्थापना भएको यस संस्थाले स्वास्थ्य सेवा मात्र होइन, स्वास्थ्य शिक्षा र जनशक्ति विकासमा नयाँ उचाइ सबैका सामु राख्दै आएको छ। यही प्रतिष्ठानभित्र रहेको जनस्वास्थ्य महाविद्यालयले चार वर्षे बीपीएच कार्यक्रममार्फत समुदायमुखी जनशक्ति तयार पार्दै […]

सरकारी जग्गाः कतै कौडीको भाउमा भाडामा, कतै व्यक्तिका कब्जामा !

भक्तपुर क्षेत्र नम्बर २, को लाखौं रोपनी सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, तालतलैया, पोखरी, हदबन्दी बढी, वनजंगललगायतका जग्गा व्यक्तिका नाममा गइसकेको छ । यो क्षेत्रको सरकारी जग्गा कब्जा गर्ने कांग्रेस, एमाले र मजदुर किसान पार्टीका कार्यकर्ता हुन् । यस्तै, भक्तपुर क्षेत्र नम्बर १, मा पनि लाखौं रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गएको छ । काठमाडौं […]

ताजा समाचार