सोमबार, २८ पुष, २०८२

आफूले विभेद नभोगे पनि विभेदका घटना देख्दा सुन्दा दु:ख लाग्छ

हाम्रो गाउँको ठकुरी, क्षेत्री, बाहुनसँग दलितको बिहेवारी अहिलेसम्म चलेको छैन। हाम्रो गाउँमा क्षेत्री बाहुनहरूको भोज हुँदा निम्तो गर्छन्, दलित र गैरदलितसँगै बसेर खाने गर्छन्। छुट्टै बस्नुपर्दैन, भान्सा फरक पनि छैन। मलाई दलित समुदायकी हुँ भन्ने चाहिँ म पाँच, छ कक्षामा पढ्नेबेला देखि थाहा थियो। म दलित हुँ भन्ने कुरा थाहा थियो तर म दलित भएको […]

जुम्लामा कृषि जैविक विविधता तथा खाद्य परिकार सम्बन्धि प्रदर्शनी मेला हुँदै

चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा(RERAS- LI- BIRD/ WFP)को सहयोगमा आगामी २०८२ साल मंसिर २७ गते हुने एक दिने कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ। उक्त मेलाको प्रचारप्रसारका लागि जुम्ला पत्रकार महासंघ र सञ्चारकर्मीहरू बीच पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम कृषि विकास शाखा […]

सर्वसाधारणको बालेन र राजु पाण्डेसँग माग–जडीबुटीको बसपार्कमा डोजर चलाइयोस्

यो बसपार्कका कारण भक्तपुरको गठ्ठाघरदेखि ट्राफिक जाम हुने गरेको छ । जडीबुटीमा त जामको कुरै नगरौं । अहिले जडीबुटी, लोकन्थलीलगायतका घरधनीहरु भन्छन्, ‘यो बसपार्क हटाउनुपर्छ ।’ बसपार्कका सञ्चालक केदार क्षेत्री हुन् । यिनको पृष्ठभूमि केलाउने हो भने सहचालक र हप्ता उठाउने गुण्डा हुन् । उनी कहिले कांग्रेस त कहिले एमाले । कहिले नेकपा एस । […]

I’ll kill you all,get out of here

“During the by-election in Humla, I was threatened and beaten for defending Dalit voters. People don’t want to end caste-based discrimination because it lets them dominate Dalits. They enjoy the power and benefits, while Dalits are left out. I was scared that day, but I still spoke up. Because silence only protects injustice.” Tilsara BK […]

ताजा समाचार