जुम्लाबाट सुरु भयो महेन्द्र अतलको यात्रा

देशभरका १० शहरमा सञ्चालन हुने साहित्यिक अभियान ‘महेन्द्र अतलको यात्रा’ को पहिलो शृङ्खला जुम्लाबाट सुरु गरिएको छ। कुटीरो डटकमको आयोजनामा सुरु गरिएको यस कार्यक्रमले देशका विभिन्न भूभागमा रहेर लेखिरहेका साहित्यकारहरूलाई एकै स्थानमा जोड्ने उद्देश्य लिएको हो। कार्यक्रमका पहिलो यात्रीका रूपमा जुम्लामा उपस्थिति जनाएका साहित्यकार महेन्द्र अतलले आफू यो यात्राको थालनी बिन्दु बन्न पाएकोमा खुशी व्यक्त […]
जुम्लाको काँडागाउँमा आगलागी, मनविरा बुढाको घरको एक कोठा जलेर नष्ट

जुम्लाको सिजा गाउँपालिका–६ काँडागाउँमा आज बिहान भएकाे आगलागीमा एक घरको एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ। बिहिवार बिहान करिब ११ः३० बजे मनविर बुढाको दुई तले, ९ कोठा भएको ढुङ्गा, माटो र काठले बनेको कच्ची घरको दोस्रो तलामा आगलागी भएको हो। खाना पकाउने क्रममा चुलोको धुँवा निस्किने चिम्नीबाट एक्कासी आगो झरेपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट […]
ती त्यागी गोविन्दनाथ, यी लोभी केपी, प्रचण्ड, शेरबहादुर, माधव, वामदेव, झलनाथ, नारायणमान !

गोविन्दनाथ उप्रेतीको नाम लिनेबित्तिकै जनता भन्छन्, ‘उहाँजस्तो जनप्रतिनिधि अब सायदै पाइएला।’ तीन पटक सांसद र मन्त्रीसमेत भइसकेका उनकाे जीवन साधारण छ। उनी एक्लै सार्वजनिक बसमा हिँड्छन्। उनको निजी गाडी छैन। गोविन्दनाथ पनि जनताबाट चुनिएर आएका जनप्रतिनिधि थिए। जनताले तीन जनालाई अभिभावक मान्छन्। पहिलो बाबुआमा, दोस्रो शिक्षक र तेस्रो जनप्रतिनिधि। बाबुआमाले सन्तानलाई जन्माउँछन्, हुर्काउँछन्, बढाउँछन्। शिक्षकले […]





