चन्दननाथ नगरपालिकामा बनेको गणेश मन्दिरको उद्घाटन

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा बनेको गणेश मन्दिरको आज एक कार्यक्रमको बीच उद्घाटन भएको छ। ललितपुर महानगरपालिकाको सम्पदाको संरक्षण उदेश्यले बनाइएको गणेश मन्दिर पुरातात्त्विक सम्पदालाई मध्यनजर गर्दै बनाइएको हो। यो मन्दिर जुम्लामा पाइने प्राकृतिक ढुङ्गाबाट विविध आकृति दिएर बनाइएको छ। मन्दिरको पुरै संरचना ढुङ्गाबाटै निर्मित यो मन्दिर जिल्लाको निम्ति नौलो प्रयास हो। उक्त […]





