शनिबार, ११ आश्विन, २०८२

सिंहदरबारसँगै सेनाप्रतिको जनविश्वास पनि जल्यो, देश र जनताको सुरक्षा गर्ने बेला सेना किन पटक–पटक विफल ?

चाहे त्यो राजपरिवार दरबार हत्या हुँदा होस् या माओवादी जनयुद्ध अथवा हालैको जेनजी विध्वंश। सदियौंदेखिको इतिहास बोकेको नेपालीको सिंहदरबार जलेको छ। सिंहदरबार मात्र जलेन, सिंहदरबारसँगै हरेक नेपालीको आर्मीप्रतिको विश्वास, आस्था पनि जलेको छ। किनभने रातभर सिंहदरबार जलिरहँदा आर्मी रमिते बन्यो। मुलुकको भूभाग र जनताको सुरक्षाका निम्ति चार वटा सुरक्षा निकाय छन्—नेपाल प्रहरी, सशस्त्र प्रहरी बल […]

ताजा समाचार