माधव चौलागाईंलाई स्वास्थ्य मन्त्री बनाउन माग

जुम्ला र कर्णालीको तर्फबाट माधव चौलागाईंलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग उठेको छ। जेन जी जुम्लाका संयोजक शैलेश रोकायाले नेपाल पत्रकार महासंघका सचिव प्रकाश उपाध्याय तथा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउने कर्णालीका व्यवसायी, सरोकारवाला र स्थानीय नागरिकहरूले चौलागाईंको नाम सिफारिस गरेका हुन्। गत शुक्रबार राति जेन–जी लिडर सुदन गुरुङ र नेपाल नामक संस्थाबीच भएको १३ बुँदे सम्झौताअनुसार […]
कविता- सत्ताको लोभ

बिन्ती भगवान् !यो नेता प्रजातिलाई कुर्सीबाट,अलगनपारिदिनु !कुर्सी बिना अनि कुर्सी टाँगिएको पद बिनायिनको मुटुको धड्कन चल्दैन्यिनको रक्तसञ्चार प्रणाली बन्द हुन्छ ! बिन्ती भगवान्बरु मिल्छ भने यो संसद पुनस्थापना गरिदेउतिनका पदको सम्पत्ति तिनकैनिधारमा टाँसिदेउमैले यिनको भड्किएको चीत्कार सुन्न सकिनँ सत्ताको लोभ यति भयानक हुँदो रहेछआफैं मारेको लास भन्दा पनि प्यारोत्यहीँ कुर्सीको आस हुँदो रहेछ सानासाना भविष्यका […]
तोडफोड भएको एमाले पार्टी कार्यालयमा हँसिया हथौड़ा र सुर्यको झण्डा

भाद्र २४ गते जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय जुम्लामा पार्टीको झण्डै र चुनाव चिन्ह फहराइएको छ। हामी छिटै उट्छाैं भन्दै कार्याकर्ताले झण्डा राखेका हुन। “हाम्रो आस्था र हाम्रो बिचारकाे सान सधै उचाइमा रहनेछ,” एक कार्यकर्ताले भने।
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’

काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा फर्काएका छन्। जेन-जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए। त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन्। उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति […]
नयाँ–नयाँ उपाय निकालेर व्यापारी उपभोक्ता ठग्दै, सरोकारवाला निकाय टुलुटुलु रमिता हेर्दै !

साल्ट ट्रेडिङ र किराना पसलमा सामानको भाउमा आकाश–पातालको फरक छ । किराना पसलभन्दा सयौं रुपैयाँ सस्तो साल्ट ट्रेडिङमा छ । त्यसले पनि त नाफा खाएरै बेचेको होला । किसानले जिउँदो खसी पाँच सय रुपैयाँमा बेच्छन् । जिउँदो च्याङ्ग्रा किलोको सात सयमा बेच्छन् । पछिल्लो समय बजारमा ठगीका नयाँ–नयाँ उपाय निकाल्न थालिएको छ । विभिन्न बहानामा […]




