बर्बर निरंकुशताको दिशामा सरकार : जेनजीमाथि वर्षाउँदै गोली

भ्रष्टाचार, अन्याय र असमानताविरुद्ध उठेका उनीहरूको स्वरलाई बन्दुकले दबाउने प्रयासले सरकारले आफ्नो असली अनुहार देखाएको छ। १० जना युवाको जीवन आहुति दिने गरी गोली बर्साउनु केवल अमानवीय मात्र होइन, राज्य आतङ्कको प्रत्यक्ष प्रदर्शन हो। नेपालमा लोकतन्त्र आएको दुई दशक नपुग्दै फेरि सर्वसत्तावाद र निरंकुशताको छायाँ फैलिँदै गएको देखिन्छ। सामाजिक सञ्जाल बन्द गर्ने ओली सरकारको हालको […]
नेताहरूले सेवा गर्ने नाममा देशकै बलि चढाउँदासमेत पूर्वराजादेखि जनतासम्म चुपचाप छन्!

विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स पनि छैन। त्यतिले नपुगेर सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढीका जग्गामाथि समेत आँखा लगाइयो। देशभरका सरकारी सम्पत्ति व्यक्तिको नाममा गएको अवस्था छ। अहिले राज्य कंगाल छ। सर्वसाधारण जनता प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्छन्–भारत र चीनले कब्जा गरेको दार्जेलिङ, सिक्किम, […]
एनआरएनए पोर्चुगलको प्रवक्तामा नबराज घर्ती नियुक्त

लिस्बन(पोर्चुगल) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलले नबराज घर्तीलाई संस्थाको प्रवक्ता (Spokesperson) मा सर्वसम्मत रूपमा नियुक्त गरेको छ। आइतबार बसेको दोस्रो कार्यसमिति बैठकमा संघका अध्यक्ष बम बहादुर जि. सी. को सिफारिसलाई समर्थन गर्दै घर्तीलाई आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको हो। यस निर्णयपछि घर्तीले संस्थाका गतिविधि, कार्यक्रम तथा नीतिगत विषयमा सञ्चार माध्यम […]





