सोमबार, २८ पुष, २०८२

पार्वती पराजितका चारवटा मुक्तक

तितामिठा कुन्नी के के बात हुन्छ माया प्रेममाअन्जानमै कहिलेकसो घात हुन्छ माया प्रेममाविस्तारामा पल्टिएर मनका कुरा गर्न थाले पछिबोल्दा बोल्दै आधा रात हुन्छ माया प्रेममा भत्काउन फड्कन नसक्ने म यस्तो बारमा छुपाइल यहिँ रोकियो अघि बढेन हारमा छुघर बनाउनकै लागि घर छोड्नु पर्छ मैलेअब घर रोजौकी परदेश त्यो दोधारमा छु पर्ला कि छुट्टीन भन्ने डर […]

कुशासननले होइन, देश सुशासनले बन्दछ

देशको विकास, स्थिरता र समृद्धि सुशासनमा आधारित हुन्छ भन्ने कुरा कुनै पनि सन्देहको विषय होइन। यो सार्वभौम सत्य हो, जसलाई इतिहास, अनुभव र विश्वका सफल राष्ट्रहरूले बारम्बार पुष्टि गरिरहेका छन्। तर विडम्बना के छ भने, हाम्रो देशमा विशेषगरी प्रदेश सरकार र स्थानीय तहमा देखिएको अवस्थाले सुशासनको अभ्यासलाई कमजोर पार्दै कुसाशनको बाटो रोजेको जस्तो देखिन्छ। जनताले […]

ताजा समाचार