भाइबर एप गुगल प्ले स्टोरको शीर्षस्थानमा

सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ । २४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो […]
खस साम्राज्यका राजाहरूको सामान्य परिचय -भाग एक

पूर्ख्यौली वृतान्त मध्यकालीन नेपालको इतिहासमा खस मल्ल राजाहरूको महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । लगभग ११ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म,उनीहरूले अहिलेको पश्चिम नेपाल र भारतको उत्तराखण्डको केही भागमा शासन गरेका थिए । जुम्लाको सिंजा उपत्यका, खस राजाहरूको राजधानी थियो । यी शासकहरूलाई खस जातिको शक्तिशाली योद्धाका रूपमा चिनिन्थ्यो । आफ्नो नामको पछाडि ’मल्ल’ उपाधि जोड्ने […]
आखिर सबैले उडाए कर्णालीलाई

कर्णाली नेपालको एक अति सुन्दर, संघर्षशील र ऐतिहासिक भूगोल हो। जहाँ चारैतिर चाँदझैँ टलक्क टल्केका ती सुन्दर मन्द्रमुग्ध हिमालहरू छन्। अनि हरियाली पहाडहरू छन्। अनि बीचमा अति सुन्दर उपत्यकाहरू छन्। जहाँ एकनासले नदीको गुन्गुन आवाज आइरहन्छ। बाहिरकाले मात्र नभई, जुम्लाका अनि कर्णालीका केही पात्रहरूले साबिकको मातृभूमि कर्णालीको ध्वजिया उडाए। चाहे ती लेखक हुन् वा कलाकार, […]
मुलुकमा जुनसुकै व्यवस्था आएपनि सर्वोच्च पदमा बाहिरी जिल्लाबासी, उपत्यकाबासी हेरेको हेर्यै !

सिंहदरबारपछाडिको कालिस्थान बाँसघारीमुनि पुतलीसडक, कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानथान, बिजुलीबजार, सिडियो कार्यालय वरपर, रामशाहपथस्थित अन्न्नपूर्ण हस्पिटल बनेको जग्गा सरकारी, गुठी र ऐलानी हो । मैत्रीदेवी धोवी खोला छेउ पेट्रोल पम्प सञ्चालन भएको र दायाँबायाँ घर बनेका जग्गा पनि सरकारी नै हो । ०४६ सालअघि वा वर्तमान समयसम्म आइपुग्दा मुलुक पञ्चायती, बहुदलीय हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ […]