सोमबार, २८ पुष, २०८२

दैलेखको आठबीसमा तीज विशेष प्रतियोगिता सम्पन्न

दैलेखको आठबिस नगरपालिका–४ राकम कर्णालीमा आठबिस नगर उद्योग वाणिज्य संघको आयोजनामा ‘तीज विशेष प्रतियोगिता–२०८२’ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तर्कबहादुर बडुवाल र विशिष्ट अतिथि उपप्रमुख कल्पना थापा चन्द रहेका थिए। प्रमुख अतिथि बडुवालले संघले गरेको कार्य सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाबाट निरन्तर सहयोग रहने बताए। उपप्रमुख चन्दले यस्ता कार्यक्रमले महिलाको […]

रवि शर्माको सुमधुर स्वर रहेको दोस्ताजको गीत सार्वजनिक

नेपाल आइडल सिजन–२ बाट परिचित गायक रवि शर्माले छोटो समयमै नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। सुमधुर स्वर र प्रस्तुतिको अद्भुत शैलीका कारण उनी संगीतप्रेमीका प्रिय बन्न सफल छन्। नेपाली संगीत क्षेत्रमा फेरि एकपटक उत्कृष्ट सिर्जनात्मक कोसेली प्रस्तुत भएको छ। नेपाल आइडल सिजन–२ का लोकप्रिय गायक रवि शर्माको स्वर र कवि महेश दोस्ताजका […]

सुर्खेतमा जुवातास खेल्दै गरेका चार जना पक्राउ

सुर्खेत जिल्लामा प्रहरीले दुई फरक कारबाहीमा जुवातास खेल्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको छ भने भन्सार छली गरी ल्याइएको सामान समेत बरामद गरेको छ। बिहिबार दिउँसो करिब २ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (प्र.नि.) दिनेश तिमिल्सेनाको कमाण्डमा […]

ऋषिपञ्चमीको पुजा विधि

स्नानपछि शुद्ध वस्त्र धारण गरी पूजा स्थानमा कलश, दीप र सप्तऋषिहरूको प्रतीक स्थापना गरिन्छ। कुशको थुप्रो वा चित्र प्रयोग गरी सप्तऋषिलाई आराधना गरिन्छ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरिन्छ। महिलाहरू व्रत बसेर सप्तऋषिको पूजा–अर्चना गर्ने गर्दछन्। ऋषिपञ्चमी हिन्दू परम्परामा अत्यन्त महत्त्वपूर्ण व्रत र पर्व मानिन्छ। यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका […]

रजस्वला अपवित्र हो भने सन्तानप्राप्ति कसरी पवित्र?

मानव सभ्यताको आधार नै रजस्वला पछिको प्रजनन हो। तर, यो प्रक्रियालाई किन अपवित्र ठानिन्छ? दतिवनले दाँतको किरा मार्छ भने, यो प्रथा किन पुरुषमा लागू हुँदैन? जुम्लाको बजार तीजको रौनकले रंगिएको थियो। हरियाली तीजको उमंगमा रातो सारी र गहनामा सजिएका महिलाहरु गीत र नृत्यमा रमाइरहेका थिए। तर, यो रमझमको बीचमा अर्को तयारी पनि चलिरहेको थियो, ऋषिपञ्चमीको। […]

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास: तीन जना आरोपी पक्राउ

हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। डिएसपी शंकर पोखरेलका अनुसार ती तीन जनाले मदिरा सेवनपछि मंगलबार राति करिब ११ […]

कुवेतबाट मानव वेचबिखनका फरार प्रतिवादी पक्राउ

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादीलाई नेपाल प्रहरीले कुवेतबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढाथोकाका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–२, सप्तरी समझीँघाका ३९ वर्षीय कृष्ण सुनारलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा नक्साल, काठमाडौं) मार्फत नेपाल ल्याई पक्राउ गरिएको हो। २०७२ साल असार २७ […]

बैंकको दुर्गतिः पहिले पहुँच हेरेर दिन्थ्यो ऋण, अहिले बोलाइबोलाई दिँदापनि लिँदैनन् सर्वसाधारण !

ऋणको ब्याज स्वाट्टै घटेपनि ऋणीले तिर्न सकिरहेका छैनन्। लाखभन्दा माथि बैंकको कालोसूचीमा परिसकेका छन्, ऋण तिर्न नसकेर। सस्तो ब्याजमा ऋण दिँदा पनि बैंकमा ऋण लिन जाने मान्छे छैनन्। सहकारी र लघुवित्त त भागिहाले। कतिपय बन्द भए। आफ्नो बचत नपाउँदा बचतकर्ताको बिचल्ली भएको छ। २०७९ माघसम्म बैंकहरूले १३ देखि १६ प्रतिशत ब्याजमा ऋण लगानी गर्थे। सहकारी, […]

रजस्वला, ऋषिपञ्चमी, छाउगोठ, बस्नु एउटै हो ?

ऋषि पञ्चमी विशेष पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ, महिला मौन छन्। अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन। महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ। यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव […]

ताजा समाचार