सोमबार, २८ पुष, २०८२

ट्याक्सी नयाँ भएपनि फेरिएन चालकको व्यवहार, मीटरमा नहिँडेर यात्रु ठग्दा पनि केही गर्दैन सरकार !

तीनै तहको सरकार निकम्मा हुँदा न सिन्डिकेट हटाउन सक्यो न यात्रु बोक्ने निजी प्लेटका सवारी साधनलाई कानुनको दायरामा ल्याउन सक्यो । नाम मात्रको सरकार हुँदा कुनै काम भएन । पेट्रोलबाट चल्ने ट्याक्सीले पाँच हजार रुपैयाँ आम्दानी गर्दा १५ सयदेखि दुई हजार इन्धनमै जान्छ । काठमाडौं उपत्यकाभित्रका सडकमा पछिल्लो समय दुईथरी ट्याक्सी देखिन्छ–एउटा पेट्रोलबाट चल्ने र […]

कर्णाली किनारको शिव मन्दिर : आस्थाको प्रतीक

कर्णाली किनारको शिव मन्दिर केवल ढुंगाको टाकुरोमाथि बनेको एउटा पूजास्थल मात्र होइन। यो आस्थाको प्रतीक हो। मानिसहरूलाई आन्तरिक शान्ति, धार्मिक अनुभूति र प्रकृतिसँगको निकटता दिने पवित्र धरोहर हो। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ मा रहेको कर्णाली किनारको शिव मन्दिर आस्था, प्रकृति र संस्कृतिको अद्भुत संगम हो। अछाम र दैलेखको सिमानामा बग्ने पवित्र कर्णाली नदीको किनारमै […]

कविता : तीजलाई न्याय

नेपाली बेदना साटासाट हुनुपर्छहाम्रो नेपाली तीजमादुनियाँकाे मन छुनुपर्छनेपालीको संस्कार संस्कृतितब पाे सार्थक हुन्छ नारी हाेतिमीले तीज मनाएकोजहाँतिम्रो इज्जत बढ्नेछमान सम्मान बढ्नेछतिम्रो समाजले तिमीलाई हेर्ने दृष्टिकोणमाफेरबदल हुनेछ। अनितिमीले देखाएको त्याे ज्ञान मुलकजनचेतना दिपमय हुनेछकेही क्षणिक पलमातिमीले दुनियाँलाई आफ्नाे बनाउने छाैचाहे जहाँ तिमी याे दुनियाँमा नहुँदा निहरेक वर्षकाे यहि दिनमा तिम्रो नामअग्रपंक्तिमा हुनेछ। तिम्रो नामबाटै यहि दिनकाे […]

हरितालिका तीजको धार्मिक महिमा

‘हरितालिका’ शब्द दुई भागमा बनेको छ। हरित भनेको अपहरण गर्नु भन्ने अर्थमा र आलिका भनेको सखी अर्थात् साथी भन्ने अर्थमा बुझिन्छ। पौराणिक कथाअनुसार जब हिमालयराजले आफ्नो पुत्री पार्वतीको विवाह विष्णुसँग गर्ने सोच गर्नुभयो, त्यो कुरा पार्वतीलाई थाहा पाउँदा उहाँ अति दुःखी हुनुभयो। हरितालिका तीज यो वर्ष मिति २०८२/०५/१० गते मंगलबार भाद्र शुक्ल तृतिया का दिन […]

ताजा समाचार