सोमबार, ९ भाद्र, २०८२

प्रतिष्ठानको प्रथम पब्लिक हेल्थ कप फुटसल सम्पन्न: बीपीएचले जित्यो उपाधि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनस्वास्थ्य महाविद्यालयद्वारा आयोजित प्रथम पब्लिक हेल्थ कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा कुल ११ टोलीले सहभागिता जनाए का थिए, जसबाट ब्ल्याक स्टोन (प्रतिष्ठानका कर्मचारी टोली) र बीपीएच ए टोली फाइनलमा प्रवेश गरेका थिए। फाइनल खेलमा बीपीएच ए टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै ब्ल्याक स्टोनलाई पराजित गर्दै उपाधि उचालेको हो। […]

डा. नवराज केसीको दोस्रो कृति ‘स्वस्पर्श’ विमोचन

कर्णालीका जन्मिएका बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ताका रूपमा परिचित साहित्यकार डा.नवराज केसीले आफ्नो दोस्रो कृति ‘स्वस्पर्श’ पाठकहरु माझ प्रस्तुत गरेका छन् प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित एक विशेष समारोहका बीच उनको यो नयाँ पुस्तक सार्वजनिक गरिएको छ। उनको पहिलो पुस्तक ‘शून्यको मूल्य’ ले पाठककोमाझ निकै चर्चा बटुलेको थियो। डा. केसीले दोस्रो पुस्तकमा जीवनलाई प्रेरित गर्ने उत्कृष्ट […]

जुम्लामा गाडी दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

कर्णाली राजमार्ग अन्तर्गत पर्ने तातोपानी गाउँपालिका १ बाईराँका नजिकै भ्यान (गाडी)दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।बाईराँका गाउँ नजिकै क. १ ज.००३७ नम्बरको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको र उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रत्यक्षदर्शी लोकेन्द्र शाहीले बताए ।

डिकेशनाथ योगीका आफन्तलाई क्षतिपूर्ति दिलाउन पहल समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका क्रममा हिमा गाउँपालिका–३ का डिकेशनाथ योगीको मृत्यु भएपछि शनिवार विहानैदेखि आक्रोशित भएका आफन्तहरु आन्दोलित भएका थिए। डाक्टरको लापरवाहीका कारण योगीको मृत्यु भएको भन्दै उनीहरूले प्रतिष्ठान परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा पिडित परिवारलाई राहत तथा क्षतिपूर्ति […]

काठमाडौं यात्रा र सरकारी वकीलहरूको चौथो राष्ट्रिय सम्मेलन

काठमाडौँको राष्ट्रिय सभागृहको हलमा तीन दिन चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । सम्मेलनमा देशभरिका ४६५ जना सरकारी वकील सहभागी भएका थियौँ । एकाएक मनोनयन गरिएको खबरको मेल पत्र आयो । मिति २०७९ पौष ८–१० गतेसम्म सञ्चालन हुने सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँमा आउनु भन्ने । सिलगढीबाट पौष ६ गते […]

पत्रपत्रिकाः सुध्रिने कि सकिने ?

विज्ञापन ल्यायो, खायो, ‘समाचार जाओस् भाडमा’। यस्तै अवस्था रहेमा अबको केहि वर्षमै मिडियाको अस्तित्व मेटिन्छ। यहाँ व्यापारीहरूले राजस्व छलेको छलेकै छन्। सरकारी कर्मचारीहरूले घुस खाएको खायै छन्। जनताले दुःख पाएको पाएकै छन्। तर, मिडियालाई वास्ता छैन। दर्जनौँ राष्ट्रिय र साप्ताहिक पत्रिका सूचना विभागमा दर्ता भएको छ । तर, पछिल्लो समयमा तीमध्ये केही पत्रपत्रिका मात्र बजारमा […]

उपचाररत डिकेशको मृत्यु,आफन्त आन्दोलित

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत हिमा ३ का डिकेश नाथ योगिको निधन भएको छ। गएको जेठ २५ गते पेट दुखेर कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरि डिकेशको अपरेशन भएको थियोे । तर अप्रेसन बिग्रिएपछि उनको स्वास्थ्य झन् गम्भीर बन्दै गएको थियोे । भने उपचारको क्रममा आज बिहान निधन भएको हो। निधन हुने बित्तिकै […]

म कलियुगकाे कृष्ण

अलिअलि जलपानकाे ताल, अलिअलि बाजाकाे राग यी सबैकाे मात्रा मिलेकाेले म मामा भन्दा एक कदम अगाडि छु। म समय हुँ। म समय समयमा जन्मिन्छु। म हरेक साल जन्मिन्छु। हरेक साल जन्मिने मलाई हेर्नुछ भने कृपया जुम्ला आउनुहाेस्, जम्मा २४ घण्टाकाे समय मिलाएर। त्यसपछि देख्नुहुनेछ म जन्मिएको, हुर्किएकाे र मैले कंश नास गरेकाे। प्रश्न उठ्न सक्छ […]

What kind of ending i don’t know about it

When the closed eyes shut the door of exterior views, the invisible insights begin to love and cherish the interior scenes. Starting the day with the very warm wishes to myself. What and how things are going through are worthless. Some voices disappear like sunrays after sunset. Or some voices have never emerged yet due […]

ताजा समाचार