सोमबार, ९ भाद्र, २०८२

विभेद के हो र यो कसरी हुन्छ?

माओवादी जनयुद्ध: २०५२–२०६२ सालको माओवादी युद्धका क्रममा गाउँ–गाउँमा विभेद घटाउने अभियान चलेको थियो, जसले तत्कालीन अवस्थामा विभेद घटायो। तर शान्ति प्रक्रियापछि फेरि विभेद बढेको देखियो। कुनै पनि व्यक्ति वा समूहलाई तिनीहरूको जात, लिङ्ग, धर्म, भाषा, वर्ण, उमेर, शारीरिक अवस्था वा अन्य कुनै आधारमा फरक व्यवहार गर्ने कार्य वा दृष्टिकोणलाई नै विभेद भनिन्छ। विभेद विभिन्न तरिकाले […]

बडीमालिका यात्रामा हराउँदा

बडीमालिका धाम नेपालका सुदूरपश्चिम प्रदेशका नौवटा जिल्ला मध्ये बाजुरा जिल्लामा अवस्थित एक प्रमुख धार्मिक स्थल हो। पर्यावरणीय र पर्यटकीय रूपमा भन्नुपर्दा उच्च पहाडमा अवस्थित एक सुन्दर पाटन स्थल हो। समुद्री सतहबाट ४२०० मिटर उचाइमा रहेको बडीमालिका नौबहिनी भगवती मध्येकी एक हुन्। पहिलेदेखि बडीमालिका दर्शन गर्न जानुपर्छ भन्दै अनुकुल समय मिलेको थिएन। यो वर्ष भने बडीमालिका […]

पहिलोपटक जुम्ला आइडल हुँदै

जुम्ला आइडलको विजेताले रु.२२,२२२२ प्राप्त गर्नेछन् । भोलिबाटै सो आइडलमा सहभागी हुनको निम्ति आवदेन दिन सक्नेछन् भने आइडल भदौ र असोजको बीचमा जुम्ला सदरमुकाम खलंगामै सम्पन्न हुने आर.के.बि इन्टरटेन्मेन्ट हाउसका निर्देशन राजकुमार वैश्यले बताए । नेपालको मौलिक संस्कृति, लोककला र नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लामा पहिलो पटक जुम्ला आइडल सुरु हुन लागेको छ । […]

जो गाउँका मानिस आधाभन्दा बढी कालापहाडमै बस्छन्

कालापहाडले मेरो बस्तीका कैयौं जिन्दगीहरूको अन्त्येष्टि गरेको छ। मैले थाहा पाए अनुसार मेरै ठूला पर्ने पठाने तिरुवा, जो ठूलो रोगले ग्रसित भएर निधन भयो; मेरि ठूली आमा नाता पर्ने (नाम थाहा नभएको) बाजे नाता पर्ने रतन तिरुवा, काम गर्ने सिलसिलामै गाडी दुर्घटना भएर; भाउजू नाता पर्ने रिउली तिरुवा, कामकै सिलसिलामा; आंटी नाता पर्ने राधिका तिरुवा, […]

ताजा समाचार