नेपाली कलाकार आमाजुमी र अमृतले भेनिस बिएनाले २०२५ मा ऐतिहासिक प्रस्तुति दिने

याक्थुङ आदिवासी कलाकार आमाजुमीले “अगेन्स्ट द डाइङ अफ द लाइट” शीर्षकमा २० मिनेट लामो मार्मिक प्रस्तुति दिनेछिन्। उनले अन्तरिक्षमा बिताएको समयका अनुभूतिलाई काव्यात्मक शैलीमा प्रस्तुत गर्नेछिन्। आमाजुमी यस्ता एनालग अन्तरिक्ष परियोजनामा सहभागी हुने पहिलो याक्थुङ आदिवासी कलाकार बनेकी छन्। कला र विज्ञानको संगममा आधारित परियोजना ‘ए स्टडी इन आइसोलेसन’ को विश्व प्रिमियर आगामी जुलाई २६, […]
अडियो घुसकाण्डमा मन्त्री पक्राउको माग गर्दै ज्ञानेन्द्र शाहीले दिए प्रधानमन्त्री ओलीलाई चुनौती

अडियोमार्फत सार्वजनिक भएको चर्चित घुसकाण्डले नेपालको राजनीतिक वृत्तमा तहल्का मच्चाइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तत्कालीन प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत लेखिएको एक पोस्टमा अडियोमा घुस लेनदेनको प्रमाण खुलेको भन्दै तत्कालीन सामान्य प्रशासन मन्त्री र तत्कालीन बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ […]
उर्थु–भुलभुले सडक पहिरोले अवरुद्ध, खुलाउन केही दिन लाग्ने

कनकासुन्दरी गाउँपालिका-१ स्थित न्याउरीघाटमा लगातारको वर्षापछि खसेको ठूलो पहिरोले उर्थु–भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध भएको छ। मिति २०८२ साउन ६ गते राति परेको अबिरल वर्षाका कारण करिब दुई किलोमिटर सडक क्षेत्रमा माथिबाट माटो, ढुंगा र रुखसहितको पहिरो खस्दा सडक सम्पर्क ठप्प भएको हो। सडक बन्द भएको जानकारी २०८२ साउन ७ गते दिउँसो १ बजे जिल्ला […]
चन्दननाथ नगरपालिका भित्रका योजनामा अनियमितता,माओवादी केन्द्रको प्रशासनमा ध्यानाकर्षण

“चन्दननाथ नगरपालिकाका जनतालाई प्रभाव पार्ने यस्ता अनियमितताप्रति सम्बन्धित निकाय गम्भीर नहुनु दुःखद भएको” नगरकमिटी अध्यक्ष सुरेन्द्र महत बताए। चन्दननाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माण योजनामा देखिएको अव्यवस्था, ढिलासुस्ती र गम्भीर आर्थिक अनियमितताप्रति नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगरपार्टीले गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय, जुम्लामा ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त पत्रमा नगरपालिकाभित्र सञ्चालनमा आएका अधिकांश विकास […]
कविता – तिम्रो नियम बाहिर कर्णाली

अशिक्षित को अर्थमा सुदूर टाँसिन्छपाखेको परिभाषामा पश्चिम राखिन्छतर म तिम्रो शब्दकोष भन्दा टाढा छु ! यो सुदूर हो,यहाँ सुमधुरको भाषा बोलिन्छयो पश्चिम हो,यहाँ परिवेशको नाटक देखाइन्छतिमी बुझ्दैनौ उपत्यकामा बसेर,उजारिएका शब्दतिमी बुझ्दैनौ राजधानीमा बसेर,रंगमंचका चित्र गरिबीको गणितमा कर्णाली जोडिन्छदुःखीको दन्ते-कथामा दुर्गम लेखिन्छतर म तिम्रो पाठ्यक्रम भन्दा पर छु ! यो कर्णाली हो,यहाँ किसान को पसिना बग्छयो […]
घरधनीको अन्याय, अत्याचारविरुद्ध डेराबहाल बोल्न थाले, सरकार चाहिँ कहिले तात्ने ?

डेराबहालहरूले एक छाक मिठो नखाई, आफ्ना बालबच्चालाई गुणस्तरीय शिक्षा नदिई घरधनीले जे मागे, त्यति भाडा तिरे । डेराबहालले चुपचाप मागेजति भाडा तिरिरहँदा पनि घरधनीको अत्याचार रोकिएन । उनीहरूले झन् झन् शोषण गर्न खोजे । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लाका शहरी इलाकामा दशकौँदेखि विभिन्न जिल्लाबासीहरू भाडामा बस्दै आएका छन् । उनीहरूले घरधनीले जे भन्यो, त्यति […]





