अछामको सिचाइ योजना : दुई वर्ष बित्दा पनि १७० मजदुरले पाएनन् पारिश्रमिक

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडामा सञ्चालन गरिएको ‘भूम खोला रातीमाटा–बुढागाडा–ओखलगैरा सिचाइ योजना’ सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि मजदुरहरूले अझै पारिश्रमिक पाएका छैनन्। मजदुरहरूले योजना समिती, निर्माण कम्पनी र जिल्ला प्रशासनबीचको मिलेमतोमा आफूहरू ठगिएको गुनासो गरेका छन्। २०७८/७९ को बजेटमा पाँचवर्षे अवधिका लागि ठेक्का लागेको यो योजना इन्द्रधनुष निर्माण सेवा तथा ठेकेदार […]
भ्वाइस अफ नेपाल विजेता विकास लिम्बुको स्वरमा प्रेम र धोका मिश्रित ‘छल भो’ सार्वजनिक (भिडियो सहित)

नेपाली सङ्गीतमा एउटा नयाँ साङ्गीतिक प्रस्तुति थपिएको छ, ‘छल भो’, जुन हालै जनमभूमि इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। उक्त गीतमा जुम्लाका सुवाश खत्रीको सशक्त अभिनय देख्न सकिन्छ । गीतमा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता विकास लिम्बुले स्वर दिएका छन्। गीतको शब्द रचना कुमार शिवाकोटीले गरेका हुन्, जसले प्रेम, पीडा र धोका मिसिएको […]
Nourishing the Seed of Goodness

This is the work of a bodhisattva and it reflects the meaning of “walking on the Bodhisatta Path”. As we help others , we also nourish our own seed of goodness and gradually draw closer to the Buddha’s compassionate heart. In the heart of everyone of us lies a seed of goodness. But, this seed […]
कविता : तिमीलाई हेरी हेरी

तिमीलाई हेरी हेरीमनमा उस्तै उत्सव लाग्छ,जुनकिरीझैं टल्किने ती आँखारातको न्यानो सपना लाग्छ। तिमीलाई हेरी हेरीहरपल प्रेममा हराउँछु,शब्द नभएको संगीत झैँतिम्रो मुस्कानमा रमाउँछु। तिमीलाई हेरी हेरीसमय आफैँ बिर्सिन्छ जस्तो,तिमी नजिक हुँदा संसारसपना जस्तै लाग्छ सस्तो। तिमीलाई हेरी हेरीमनको रंगहरू फेरिन्छन्,नसोचेको माया पाउँदाआँखाबाट आशु पनि बेरिन्छन्। तिमीलाई हेरी हेरीजीवन सार्थक लाग्छ मलाई,तिमी सँगै हुँदा जस्तोपूर्ण चन्द्रमामा उज्याली।
व्यापारीको सामुन्ने सरकार लाचार, हरेक क्षेत्रमा ठगिँदै ग्राहक !

केही महिनाअघि सुनको मूल्य एक लाख ९७ हजार तीन सय रुपैयाँ पुग्यो। तर, व्यापारीले त्यो सुन कतिमा ल्याएको हो? न सरकारलाई थाहा न उपभोक्तालाई। उनीहरूले जति तोके, ग्राहकले त्यतिमा किने। सुन पसलेले लाखौंको कारोबार गर्छ तर भ्याट बिल दिँदैन। नेपालको कानुनले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने व्यवस्था गरेको छ। कुनै कम्पनीले उत्पादन गरेको सामानमा […]