मंगलवार, १३ माघ, २०८२

कविता – हामी किसान, माटोको स्वाभिमान

हामी किसान, माटोको सन्तान,हाम्रै छातीमा फुल्छ धान,हाम्रै हातले हरियाली लेखिन्छ,पसिनाले इतिहास लेखिन्छ। दूधको घैँटो, मासुको गन्ध,सबैमा लुकेको छ हाम्रो पसिनाको सम्बन्ध।कहिले कुखुरा, कहिले बंगुर खोरमा हुर्काउँछौं,कहिले माछा, कहिले सिँचाइ पोखरी बनाउँछौं,साँझ बिहान हरियो बारी सजाउँछौं,हामी सपना होइन, सम्भावना हुर्काउँछौं। कति चोट खायौँ, कति रात रोयौँ,कति उक्साहट, तर्साहट भोग्यौँ,तर नथाक्यौँ, नझुक्यौँ,देशमै केही हुन्छ भन्ने हिम्मत रोज्यौँ। […]

सिमकोट विमानस्थलमा एकै दिन १६४ उडान–अवतरण, तीर्थयात्रीको चापले चहलपहल

कोरोना महामारीपछि सुनसानजस्तै देखिएको सिमकोट विमानस्थलमा पुनः चहलपहल सुरु भएको छ। शुत्रबार मात्रै विमानस्थलमा १६४ उडान-अवतरण (फ्लाइट मुभमेन्ट) भएको छ। सिमकोट नागरिक उड्डयन कार्यालयका अनुसार शुत्रबार नेपालगञ्जबाट ३२ वटा फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ उडान भएका छन् भने हिल्सा नाकासम्म हेलिकप्टरमार्फत ५० उडान भएका छन्। यसरी एकै दिन १६४ उडान-अवतरण भएको जानकारी कार्यालय प्रमुख […]

जुम्लाको तिला गाउँपालिकामा भिरबाट लडेर एक युवकको ज्यान गयो

जुम्ला जिल्लाको तिला गाउँपालिका–६ सुडीमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। शनिबार बिहान करिब ७:१५ बजे दाउरा काट्न जंगल गएका ३५ वर्षीय जंग बहादुर रावतको ज्यान गएको हो। रावत स्थानीय भक्त रावतका छोरा हुन्। उनी नियमित झैँ जंगल गएका थिए, तर अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा घरबाट करिब २ […]

कविता – भानु स्मृति

एक युग जान्माएरनव पथ,नव जनलाई दिईहिड्ने एक महापुरुषमहिमा गाउन नपुग्लान् हाम्रो शब्दहरूएक मन्दिरले तिर्थालु नसम्झेला तरकुनै तिर्थालुले मन्दिर बिर्सिदैनन्तिमी त्यहीँ भाषिक सरलताको पुजारी हौभाषिक सरलता र सहजताको भकारी हौ तिम्रो रचनाहरू जो हाम्रो मन्दिरका ढोकाहरूअमर कोहि हुदैन लेखान्तमाकर्म गरेर,छाप छोडेर एक अमरपन देखाइइतिहासमा ठाउँ ओगेरएक बाटो डोर्यायौसाँच्चै तिम्रो योगदान अतुलनीय छ के गरुँ म वर्णन […]

लघुकथा – झोले

म बाटोमा एक्लै हिड्दै थिएँ । उताबाट हरिबहादुर आउदै थियो। हामी विपरीत दिशातिर जाँदै गरेकोले जंकाभेट भेट भयो । हरिबहादुर के छ खबर सञ्चै छौ? हजुर एकदम ठिक छु बरु तिम्रो के छ ? उसले मतिर प्रश्न गर्दै मेरो हालखबर सोध्यो । मैले पनि ठिकै छु भनेँ। अनि कताबाट आयौं? मैले सोधेँ । हरिबहादुरले हर्षित […]

लघुकथा : विवाह

“अहिले ट्याम नाइँ, पछि आया, सुनाउला।” नन्दबहादुर चुपचाप आफ्नो काम धन्धामा लागे। बटुवा बाटो लाग्यो। उसलाई नन्दबहादुरका कुरा सुन्न छटपटी लाग्न थाल्यो तर कुरा सुन्न पाएन। सिरेटोले हान्न सुरु गरेको थियो। हातमा पन्जा, टोपी र ज्याकेटमा एक बटुवा बाटो काट्दै थियो। बाटोको छेउमा अढेस लागेर कालिबहादुर र नन्दबहादुर बसेका थिए। छेउमा एक हुल मट्यारु थिए। […]

ताजा समाचार