गुरु पूर्णिमा

आजका दिनमा शिक्षाको बजार छ, प्रमाणपत्रको प्रतिस्पर्धा छ, तर ‘राम्रो अभ्यास’को थालनी छैन। कसैले राम्रो अभ्यासको विकास पनि गरेका छैनन्। गुरु शिष्य सम्बन्ध पनि कतै व्यावसायिक, कतै औपचारिक र कतै त स्वार्थले भरिएको छ। यो दिन हामी गुरु–शिष्य परम्परालाई सम्झने, आफ्नो जीवनको मार्गदर्शन गर्ने व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने विशेष अवसर हो। म पनि प्रत्येक वर्ष […]
किन हेरिन्छ अपमानको आँखाले गुरुलाई?

गुरुलाई अपमान हुनुको कारण राज्य संयन्त्रले पनि विभेद गरेको स्पष्ट देख्न सकिन्छ। राज्यले उच्च दर्जामा गुरुलाई राख्नुपर्दछ। जसकै कारण यो संसारमा परिवर्तन सम्भव भएको हो। आज संसार जस्तासुकै परिवर्तन भएका छन्। त्यो सबैको देन केवल गुरु हुन्। सामान्यतया गुरु भनेको कुनै पनि व्यक्तिको जीवन रूपान्तरण गर्ने व्यक्तिलाई जनाइन्छ। जसले व्यक्तिको जीवनमा अहम् भूमिका खेलेका हुन्छन्। […]
वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

हामीले वर्लिनबाट सिक्नुपर्ने कुरा स्पष्ट छ, शहरको डिजाइन जब मानवमैत्री हुन्छ, त्यसले वातावरण मात्र होइन, सम्बन्ध पनि सुधार्छ। साइकलले तिमीलाई स्वतन्त्रता दिन्छ। स्वास्थ्य दिन्छ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ। यसले ट्राफिक घटाउँछ, ध्वनि प्रदूषण कम गर्छ, र सहजीवनको सम्भावना बढाउँछ। शुक्रबारको त्यो बिहान झिसमिसेमै घामका किरणहरूले अजङ्गका भवनका टुप्पाहरू नचुम्दै म ट्रेन चढ्न डोर्ट्मन्ड स्टेशन आइपुगेँ। […]
जुम्लामा भित्रियो फोटनको विद्युतीय सवारी

यसमा १३० किलोवाटको अधिकतम पावर, ३३० एनएमको टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी क्षमता रहेको छ। यस्तो विशेषता भएको सवारी पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ। बिहीबार एक विशेष कार्यक्रमका बीच जुम्लामा फोटन ब्रान्डको विद्युतीय सवारीसाधन ‘माउन्टेन ईभी’ सुचारु गरिएको जानकारी दिइएको छ। नेपालको जटिल भौगोलिक बनावटलाई लक्षित गरी विशेष डिजाइनमा निर्माण गरिएको यो सवारी […]
गुरु पूर्णिमा: श्रद्धा, ज्ञान र संस्कारको पर्व

गुरु न केवल पठनपाठनको स्रोत हुन्, उनी त जीवनको सही दिशा देखाउने पथप्रदर्शक पनि हुन्। उनी हाम्रो चारित्रिक विकास, आत्मिक उन्नति र नैतिक उचाइका आधार हुन्। हिन्दू धर्म ग्रन्थहरूमा गुरुको महिमा यति उच्च छ कि उनलाई साक्षात् त्रिमूर्तिको रूपमा चित्रण गरिएको छ। मानव जीवनलाई सफल र उज्यालो बनाउने मूल स्रोत भनेको शिक्षा हो, र शिक्षाको […]
घोराही बनाउने हुटहुटीसहित अघि बढेका सामाजिक अभियन्ता ‘सविन प्रियासन’

सानैदेखि साहित्य, कला, नेतृत्व र समाजप्रतिको जिम्मेवारीप्रति आकर्षण देखाउने प्रियासनले आफ्नो यात्राको सुरुवात सामाजिक क्लब मिलनचोक युवा क्लबबाट गरे। २०५२ देखि २०६० सालसम्म मिलनचोक युवा क्लबको युवा परिचालन समितिको संयोजकका रुपमा सक्रिय रहँदै उनले सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरे। नेपालको समसामयिक साहित्यिक, सामाजिक र पत्रकारिताको क्षेत्रमा एउटा विशिष्ट र प्रेरणादायी नाम हो—सविन प्रियासन। उनले […]