कविता: अब विपद् नआउन्

पोहोर पनि गयो परार पनि गकै छ निरन्तरगरिव दुखी जन हरूको काल निश्ठुर छ ईश्वरतीन प्रहरी अरु पव्लिक् समेत अठार बेपत्तै छन्ती अठारको कसरी आशा गर्नु मुटु जलिरहे छन् । कन्टेनर तिँ समेत गाढी जम्मै लियो सबै बगाईराख्ने चाहीँ को थियो बग्नेगरी होस नै नपुर्याईअसार मास तेईस गते राती भोटे कोसी नदीमाआएको बाढीले अठारलाई पुर्यायोकि खाडीमा। वर्षात […]
नेकपा (माओवादी केन्द्र), जुम्लाद्वारा सुशासन सहजीकरण विशेष सप्ताहको सफल समापन

नेकपा (माओवादी केन्द्र), जुम्ला समितिले यस्ता जनमुखी कार्यक्रममार्फत सुशासन प्रवर्द्धनमा पार्टीको भूमिकालाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ। नेकपा (माओवादी केन्द्र), जुम्लाले जिल्लाभरका सात वटा गाउँपालिका र एक नगरपालिकामा सञ्चालन गरिएको सुशासन सहजीकरण विशेष सप्ताह अन्तर्गतको कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। जनताको गुनासा, उजुरी तथा सुझावहरू संकलन गरी तिनको समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय […]
हिमा नदीले बगाउँदा ५ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुले नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाइरहेका छन्। नदीको बहाव बढेको कारण खोजीमा थप कठिनाइ भइरहेको बताइएको छ। जुम्ला जिल्लाको हिमा गाउँपालिका–७ बागबजारमा ५ वर्षीय बालक यमन शाही हिमा नदीले बगाउँदा बेपत्ता भएका छन्। स्थानीय अभेन्द्र शाहीका छोरा यमन शाही असार २५ गते दिउँसो करिब २ बजेर ५० मिनेट जाँदा नदी […]
रास्वपालाई प्रश्नः रविलाई थुन्नु राजनीतिक प्रतिशोध भए जनताको बचत खोइ ?

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन केसमा समातिएका उनको नागरिकताबारे कसैले पत्तो पाएनन्। न प्रहरीले थाहा पाए न अदालतले। अनुसन्धानका निम्ति २४ दिन प्रहरीको हिरासतमा बसेका उनको नागरिकताको खोजबिन नै भएन। विदेशी पर्यटकहरू नेपाल भिजिट भिसामा आउँछन्। नेपाली नागरिकता त्यागेर विदेशी बनिसकेका गैरनेपाली नागरिकहरू पनि नेपाल भिजिट भिसामै आउने हो। भिजिट भिसाको अवधि कति छ? उनीहरू […]
लघुकथा : सौता

मलाई थाहा थिएन, सासु मलाई बुहारी मात्र होइन, एक हतियारको रूपमा हेर्न थालिसकेकी रहिछन्। उनले हतियारमा धार लगाउने उपर्युक्त मौका खोजिरहेकी थिइन। एक साँझ उनले मसँग बिस्तारै कुरा शुरु गरिन्। म सन्जुमाया, चौधबिसको हिमाली छायाँमा हुर्केकी एक बुहारी। म यहाँको हावापानी, पहाड र पाखालाई प्रेम गर्छु, यसमा जीवन देख्छु र जीवनका तरेलीमा शैर गर्छु। जीवन […]




