मंगलवार, १७ असार, २०८२

कलंकीको निर्जरा ब्युटी सलोनमा गैरकानुनी दन्त सेवा, स्वास्थ्य जोखिमको खतरा

कलंकी–रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको पाइएको छ। टिकटकमा भाइरल भिडियोहरूमा सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी कार्य गरेको देखिएको नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीले बताए। यस्ता कार्य नेपालको प्रचलित कानुनअनुसार नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउँछने नेपाल […]

जुम्लामा बाढी पहिरोले १३ वटा भेडा र १ घोडा मृत्यु: ७७ भेडा र १२ घोडा बेपत्ता

जुम्लाको तातोपानी गाउँपालिका -८, राक्सेस्थित पाटनमा २०८२ असार १६ गते दिउँसो १५:०० बजे भारी वर्षातका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ। उक्त घटनामा स्थानीय सर्पराज रावतसहित ९ जनाका करिब एक हजार भेडा र १३ घोडामध्ये ९१० सकुशल रहेको, १३ वटा भेडा र १ घोडा मृत्यु भएको पाइएको छ। त्यस्तै ७७ भेडा र […]

फरेन्सिक मेडिसिन विज्ञहरू उपभोक्ता अदालतका लागि किन अनिवार्य ?

संरक्षण ऐन तथा मेडिकल छानबिन नीतिमा स्पष्ट व्यवस्था, विज्ञहरूको तटस्थ नियुक्ति प्रक्रिया र दक्ष जनशक्ति विकासमा लगानी अपरिहार्य छन्। नेपालमा स्वास्थ्य सेवाप्रति जनविश्वास कायम राख्न र चिकित्सा पेशालाई न्यायिकरूपमा हेर्न फरेन्सिक मेडिसिन विज्ञहरूको भूमिका अत्यन्त आवश्यक छ। उपभोक्ता अदालत र मेडिकल लापरवाही छानबिनमा यस्ता विज्ञहरूको संलग्नता वैज्ञानिक र निष्पक्ष निर्णयको आधार हो। फरेन्सिक मेडिसिन विज्ञहरू […]

रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपा जुम्लाको हस्ताक्षर अभियान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। बिहान ११:३० बजे सुरु गरिएको उक्त अभियान संघीय सांसद विनिता कठायतको हस्ताक्षरबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। सुरुदेखि नै सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति र समर्थन पाइरहेको यो अभियानप्रति […]

सहयोग र अनुदानमा आएको गाडीमा यातायात व्यवसायीको रजगज, सरकार खाली हात !

चालक र सहचालकले घर बनाए, तर ट्रलीबस डुबेर बन्द भयो। बिहान ४ बजेदेखि राति ११ बजेसम्म ट्रलीबस चल्थे, जसले सर्वसाधारणलाई निकै राहत दिएको थियो। तर, विडम्बना, ट्रलीबस डुबाएर त्यसको नामोनिशान मेटाइयो। काठमाडौं उपत्यकाभित्र अहिले पनि विभिन्न रुटमा तीन पाङ्ग्रे ग्यास टेम्पो र सफा टेम्पो सञ्चालनमा छन्। ती टेम्पोको दर्ता २०५३–५४ सालदेखि सुरु भएको हो। २०५६–५७ […]

उपभोक्ता अदालतको पछिल्लो फैसला र कानुनी द्विविधा: क्षतिपूर्ति वा जरिवाना?

नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ को धारा ४१ ले दोषी सेवा प्रदायकलाई सरकारी खातामा जम्मा हुने गरी जरिवाना तोक्ने व्यवस्था गरेको छ। यसको उद्देश्य दोषीलाई दण्डित गर्नु र भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनु हो। नेपालमा स्वास्थ्य सेवामा हुने लापरबाहीका मुद्दाहरूले उपभोक्ता अदालतको ध्यानाकर्षण गरिरहेको छ। हालै हिमाल अस्पताल र डा. जयदेव यादवविरुद्ध उपभोक्ता अदालतले १ […]

प्रकृतिको अद्भुत काखमा खोप्री: नदै गुफा बन्न सक्छ, सम्भावनाको आयाम

यहाँका मानिसको सङ्घर्षको यात्राको कुनै मापन छैन। यहाँका मानिसको कुनै कथा लेखिएको छैन, न त यहाँको कुनै व्यथाको वर्णन नै गरिएको छ। खोप्रीवासीका आफ्नै व्यथा छन्, आफ्नै कथा छन्। भनिन्छ, जीवन जिउन जाने त्यसै सुन्दर, त्यसै खुसी, त्यसै खास हुन्छ। तर मानिसको जीवन शब्दमा वर्णन गरिएजस्तो सहज र सरल छैन। मानिस आफ्नो जिन्दगी चलाउनका निम्ति […]

ताजा समाचार