सोमबार, ९ भाद्र, २०८२

चन्दननाथ नगरपालिकामा शहिद स्मृति, घाइते, अपाङ्ग र जीवन निर्वाह भत्ता दिन ढिलाइ

स्थानीयले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन जिम्मेवार र कार्यक्षम कर्मचारी नियुक्त गर्न नगरपालिकासँग आग्रह गरेका छन्। साथै, शहिद र घाइते परिवारको सम्मानका लागि भत्ता वितरण प्रक्रियालाई सहज र पारदर्शी बनाउन जोड दिएका छन्। चन्दननाथ नगरपालिकाले शहिद स्मृति भत्ता र घाइते अपाङ्ग जीवन निर्वाह भत्ता वितरणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय शहिद तथा घाइते परिवारले असन्तुष्टि […]

दुई पंक्ति कविता: हाँसखेल गर्दै जिउनुपर्छ

हीरा  खानी पनि धाएँ सुन खानी पनि धाएँखुसि कहाँ गई मिल्ला भद्रगोल छ जिन्दगानी । कठिन् पनि उत्तिकै छ स्वर्ण पनि उत्तिकै छभिर होकी मैदान हो हामी मान्छेको जिन्दगानी । भोट  मधेश  माल पर्वत  दौड्या दौडेई गर्नु पर्ने।जीवनको रितै कस्तो जैल्यै तनाव् जिन्दगानी । खाना खाँदा  भरिने पेट् धनले  भर्न कठिन् रैछअसन्तोषको छुद्र भाँडो कहाली यो जिन्दगानी । […]

एसईई परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ। गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार […]

कर्णाली माविमा विपद् बहस कार्यक्रम सम्पन्न

शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत विपद् बहस कार्यक्रम जुम्ला सदरमुकामस्थित कर्णाली मावि, अनामनगरमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाकी अधिकृत ईश्वरा सुवेदीले रेडक्रसले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेको कार्यहरुको प्रस्तुति दिइन्। उनले भनिन्, “वडास्तरमा विविध ज्ञान, सीप तथा तालिम प्रदान गरिएको छ। जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण, सामाजिक सुरक्षा योजना, विपन्न तथा महिला […]

प्राकृतिक रुपले आगो आए मात्रै हुने अनौठो बिहे

धानुक समुदायमा बिहे गर्नेबेलामा (हुनेबेलामा) प्राकृतिक रुपमा जबसम्म आगो निकालिदैन तबसम्म कुनै काम गर्न मिल्दैन। मतलब बिहेको एकदिन आगाडी कथा (पूजा) हुन्छ र त्यो दिन आगो काठ बाट घर्सन गरि प्राकृतिक रुपले आगो निकालिन्छ। तराइको धानुक (जाति) एक मात्र मधेशी समुदायको आदिबासी जनजाति हुन्। तराइमा चौधरी समुदायलाई नेपाल सरकारको आदिबासी जनजाति सुचिमा राखिएको छ। त्यसैगरी […]

एमालेको दोहोरो चरित्रः प्रतिपक्षमा हुँदा वृद्धभत्ता बढाउँछौं भन्दै भोट माग्ने, सत्तामा रहँदा कर्मचारीलाई मात्र देख्ने!

सबैका आ-आफ्ना एजेन्डा थिए। सोही क्रममा एमालेले भोट माग्दा आफ्नो सरकार आएमा वृद्धवृद्धाको भत्ता पाँच हजार रुपियाँ पुर्‍याइदिने आश्वासन दियो। त्यसअघि तीन हजार रुपियाँ भत्ता प्राप्त हुन्थ्यो। पाँच हजार रुपियाँ भत्ता पुर्‍याउने आश्वासनमा जनताले तीनै तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाए। २०७४ सालमा मुलुकमा पहिलो पटक स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको घोषणा […]

कविता : नारी

अन्धकारको कालो पर्दालाई च्यातेरसफा आकाशमा शुन्दर फुल,रोपिदेउ तिमी, डोको नाम्लो आँसी बिर्साएरव्यथाको व्यवहारलाई बुझीदेउ तिमीबुकीबाट श्रीखण्ड बन्न हर प्रयत्न गर्दैजीवन पद्धतिसम्म पुगिदेउ तिमी तिमीलाई लोभ्याउने,प्रविधिका विरुद्ध नारीचेतना जगाउँदै आगनीसम्मपुगिदेउ तिमीहे नारी ओजस्वी मशाल छ!दुश्मनलाई चुनौती दिने बलियो पाखुरा छत्यसैले तिमीले संसार बुझ्नुपर्छनारीहरुलाई गोलबन्द गर्दै,गन्तव्यसम्म पुग्नुपर्छ यो अविभारा तिम्रो पनि हो,हाम्रो पनि होहातेमालो गर्दै अघि बढ्ने,मार्क्सवादको […]

ताजा समाचार