जुम्लामा लागु औषध सहित दुई युवा पक्राउ

जुम्लाको चन्दननाथ नगरपालिका-४, भारतिवाडामा प्रहरीले लागु औषधसहित दुई युवालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १९ वर्षीय समुन्द्र गिरी र प्रशान्त थापालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार, समुन्द्र गिरीको घरमा विशेष निगरानीका क्रममा दोस्रो तलाको कोठामा छापा मारिएको थियो। खानतलासी गर्दा गिरीले निलो प्लास्टिकमा लुकाएर […]
गल्ती नगर्नेलाई जेल, हजारौँ मान्छे मारेको स्वीकार्ने प्रचण्डलाई भने चैन !

पक्राउ परेपछि नेताहरूको बास नै अस्पतालमा हुने गरेको छ। कि त उनीहरूका लागि प्रहरी कार्यालयमै छुट्टै व्यवस्था मिलाइन्छ। तर, रास्वपा सभापति रवि लामिछाने पटकपटक पक्राउ पर्दा पनि अस्पताल बसेनन्। न त उनी फरार नै भए। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अहिले जेलमा छन्। उनी सहकारीको ऋणी र […]
समर्पित श्रीमान, दयालु पुत्र र आदर्श पिता : भक्तबहादुर विकको अनुकरणीय उदाहरण

कुनै पनि सम्बन्ध, कुनै पनि माया कहिल्यै मर्दैन। यो प्रेम र सम्झना निरन्तर बाँचिरहन्छ, जबसम्म हामीले त्यसलाई आफ्नो कर्म र समर्पणमा जीवित राख्न सक्छौँ। समाजमा कहिलेकाहीँ यस्ता मानिसहरू देखा पर्छन्, जसले आफ्ना व्यक्तिगत पीडा र सङ्घर्षलाई पनि मानवीयताको एउटा गहिरो कथा बनाउन सफल हुन्छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १५, भित्री रतनपुरका भक्तबहादुर विक यस्तै प्रेरणादायी […]
पश्चाताप

विद्यालयमा पढाइ शुरू हुनुअघि सभामा सबै साथीहरू जम्मा भएर पीटी खेल्नुको अर्कै मज्जा हुन्छ भने राष्ट्रिय गान गाएर कक्षामा जाँदाको अर्कै गौरव महसुस हुन्छ। मेरो प्रायः कक्षाको अगाडिको सिटमा बस्ने बानी भएकोले अन्य साथीहरूले पनि त्यो सिटलाई माया गरेर छुट्याइदिएका हुन्छन्। मैले सत्यवादी निम्न माध्यमिक विद्यालय, दशौदी जुम्लामा कक्षा सातसम्मको पढाइ सकेर कक्षा आठमा पढ्नका […]
नेपालको संविधानमा दलित समुदायका लागि मौलिक हक : व्यवस्था र चुनौतीहरू

(जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस विशेष) जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्नु आवश्यक छ। साथै, सामाजिक सचेतना अभियानहरूले समाजको सोचमा परिवर्तन ल्याउन सक्छ। नेपालको वर्तमान संविधानले धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकहरू संस्थागत गरेको छ। यी सबै हकहरू […]
विकासको पर्खाइमा कर्णाली

देश सुरुङ मार्ग र आधुनिक विकासको युगमा प्रवेश गरिरहेको छ, कर्णालीका बासिन्दाहरू भने खच्चरमा भारी बोकेर जीवनयापन गर्न बाध्य छन्। कुनै बेला समृद्ध र शक्तिशाली कर्णाली अहिले भोकमरी र गरिबीको चपेटामा छ। कर्णाली प्रदेश, नेपालको सुदूरपश्चिमी भेगमा अवस्थित यो भूमि, प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि, र ऐतिहासिक गौरवले भरिपूर्ण छ। तर, राणाकालदेखि पञ्चायत, राजतन्त्र हुँदै गणतन्त्रसम्म […]