कविता : गणतन्त्रको भ्युटावरबाट हेर्दा

गणतन्त्र आयो!भन्थे, “जनताले शासन गर्छन्!”तर आज म हेर्छुगणतन्त्रको भ्युटावरबाटकाण्डै -काण्डको लाजसरणम् एक माण्ठ आउँछ हेलिकप्टरमा,कर्नालीको फाँटमा झर्छ,भाषण गर्छ,“गणतन्त्रले कर्णालीलाई भात खुवायो!” तर त्यो भात?कालो मार्सी छुमचौर, ज्यूलोको पसिना!नामचाहिँ केपी, प्रचण्ड, दुर्गा प्रसाईंको! ब्रिटिश म्युजियममा सजिएको छमार्सीको बीउ, शताब्दीदेखितर ती माण्ठले देखेनन् नाग्म, लाँछु, चिलखायाकाभकारीमा जनताले राखेकातीन दशक पुरानो धान! डोल्पामाहिमपानीमा च्यापिएरमरे गर्भवती आमा,कसैले सुनेनन्!यार्चा किन्न दलाल आउँछहेलिकप्टर चढेर। […]
जुम्ला तिलाको घोडे गाउँमा सौर्य ऊर्जाबाट कुटानी-पिसानी मिल सञ्चालन, स्थानीयलाई राहत

जुम्लाको तिला गाउँपालिका–६ मा रहेको ग्रामीण घोडे गाउँमा सौर्य ऊर्जाबाट सञ्चालित कुटानी-पिसानी मिलले स्थानीयको दैनिकी सहज बनाएको छ। आर्थिक वर्ष २०८१–८२ मा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँको लगानीमा सौर्य ऊर्जाबाट सञ्चालित यो मिल पहिलोपटक गाउँमा सञ्चालनमा आएको वडाध्यक्ष जंग रोकायाले बताए। वडाध्यक्ष रोकायाले भने, “पिठो, मकै लगायतका अन्न कुटानी-पिसानीका लागि दुई […]
कविता : गणतन्त्र

गणतन्त्र आयो,नयाँ व्यवस्था सञ्चालन भयोसाँच्चै देश पूरै परिवर्तन भयोपरिवर्तन पनि सामान्य होर!महापरिवर्तन भयो नी……? देशमा भ्रष्टाचार बढ्यो,जनताको आवाज,सुनिदिनेहरुसम्म पुग्दैन,सिंहदरबारका झ्याल ढोका,यति मजबुत बने की,गरीब, दुःखी, अन्यायमा,परेकाहरुको चिच्याहटती झ्याल ढोका पार गरेर,कसैको कानमा पर्न सक्दैन यो सामान्य हो, अरु सुन्न चाहन्छौ? गणतन्त्रले मान्छेको जीवनबदलिदियोदुःखी गरिबको होइन नी !जसले माइक समातेर,झुटा र चर्का भाषण गर्छ,जसले देशलाई बेच्न […]
विद्यार्थी नेता धनराजले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी मनाए जन्मदिन

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३, हुरीका समाजसेवी तथा युवा नेता धनराज बुढाले आफ्नो २५औँ जन्मदिनको अवसरमा जुम्लास्थित कर्णाली माध्यमिक विद्यालय, अनामनगरमा अध्ययनरत ४८ जना फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। शैक्षिक सामग्री वितरण गर्दै जन्मदिन मनाएका बुढा उत्साहित हुँदै भन्छन्, “जन्मदिन मनाउने बहानामा अनावश्यक खर्च गर्नुभन्दा आवश्यकता परेकालाई सक्दो सहयोग गर्नु नै उत्तम […]
आगामी आर्थिक वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ। उक्त बजेट यस वर्षको सुरुको […]
गणतन्त्र जिन्दावाद!

लोक – जनता,तन्त्र – शासनराज हाम्रै हो,गर्न छुट छ – भाषण! तिम्रो निरङ्कुशता फालेर आकोकहाँ थियौं यसरी बोल्न पाकोतिम्रो व्यवस्थाले यस्तो भन्थ्योकहिले छोरा कहिले सत्ता बाको जनतालाई गधा बनाएरअत्याचारको भारी बोकाएरतिम्रो राज……तन्त्र भनौदोलेके-के गरेन र ? जनतामाथिदमन, शोषण, अत्याचार आदि-आदि अब शासन जनताकोव्यवस्था जनताकोयो व्यवस्था खुला आकाश जस्तो होतिम्रो कारागार जस्तो कैद होइन! तिम्रो व्यवस्था […]
विद्युतीय गाडी आउँदा पनि यातायात व्यवसायीलाई नै फाइदा, सरकारले भाडा नतोक्दा मारमा यात्रु!

यातायात व्यवसायीहरूले सरकारले तोकेकोभन्दा बढी भाडा असुल्दै आएका छन्। उनीहरूले दैनिक १८ करोड रुपैयाँभन्दा बढी भाडा उठाउँछन्। सरकारले लोकल गाडीको भाडा पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोक्दा यातायात व्यवसायीहरू आधा किलोमिटरमै यात्रुसँग २५ रुपैयाँ लिन्छन्। यदि सरकारकै भाडादरअनुसार हिसाब गर्ने हो भने आधा किलोमिटर चढ्दा दुई रुपैयाँ मात्र भाडा तिर्नुपर्छ। छोटो रुट (लोकल) का सार्वजनिक यातायातमा […]
दिवस मनाउने मान्छे

मेरा हातका ठेला र पैतालाका फोका भित्रभरिएको रगत भित्र लुकेको तिम्रोसपना र मेरो सपना उस्तै रहिछ।म आफ्नो शरीर भित्र सपना देख्दैछुतिमी पनि मेरो शरीर भित्रकासपनाबाट शरिरको हिस्सा र हिसाब खोज्दै छौ।तर मेरा दु:ख, पीडा र आँसुको हिस्सा कस्ले खोज्छ?प्रिय मान्छे। मेरो मुटुको चालभित्र दोडिरहनेतिम्रो जिन्दगीको चाल।मेरा पसिनाले सिचाइ हुनेतिम्रो जीवनका सुख्खा पाटाहरुहरियाली गर्दागर्दै ….।।म मरुभूमि […]
स्व. डा. विकल्प पोखरेलको सम्मानमा स्मृतिभवन: कर्णाली प्रतिष्ठानको संवेदनशील भावनात्मक पहल

डा. पोखरेलको योगदानलाई यथोचित सम्मान दिनु संस्थाको संवेदनशीलता र मूल्यप्रतिको प्रतिबद्धताको स्पष्ट परिचय हो। कहिलेकाहीँ शब्दहरू पर्याप्त हुँदैनन्, तर कार्यले बोल्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास), जुम्लाद्वारा स्व. डा. विकल्प पोखरेलको स्मृतिमा समर्पित “डा. विकल्प स्मृतिभवन” त्यसैको जीवन्त उदाहरण बनेको छ। एक समर्पित, नम्र र विद्वान् चिकित्सकका रूपमा परिचित डा. विकल्प पोखरेलको असामयिक निधनले सम्पूर्ण […]