हिमा गाउँपालिका: कर्णालीको पहिलो बालविवाह मुक्त पालिका

हिमा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न रणनीति अपनाएको छ। सामुदायिक नेताहरू, शिक्षकहरू र युवा क्लबहरूलाई यो अभियानमा सहभागी गराइएको छ। गाउँपालिकाले बालविवाहविरुद्धको नीति कार्यान्वयन गर्न कडा अनुगमन संयन्त्र पनि स्थापना गरेको छ। जुम्लाको हिमा गाउँपालिका कर्णाली प्रदेशको पहिलो बालविवाह मुक्त गाउँपालिका बनेर सामाजिक परिवर्तनको इतिहास रचेको छ। “विहेवारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता, बालविवाह […]
कोही सुरक्षाकर्मी सलाम ठोकेकै भरमा तलब–भत्ता खाँदै, कोही भने ज्यान जोखिममा पारेर भोको पेट काम गर्दासमेत महिनौँदेखि तलबविहीन !

अहिले बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिका घरमा कम्पनीमार्फत खटिएका सेक्युरिटी गार्डहरूले तीनदेखि छ महिनासम्म तलब नपाएको बताउँछन्। यसको भित्री कुरा बुझ्दा बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिहरूले नै तलब दिन नसकेको बुझिन्छ। अधिकांश सेक्युरिटी गार्ड भन्छन्, ‘तलब माग्दै कम्पनी जाँदा हामीले नै पैसा पाएका छैनौँ, तपाईंहरूलाई कसरी दिने भन्छन्।’ सुरक्षा निकायबाट अवकाशप्राप्त […]