मंगलवार, ३ असार, २०८२

अछामको चियान डाँडा टावर पूर्ण सञ्चालनमा, विकट बस्तीमा सञ्चार पहुँच विस्तार

यो टावरले अछामको तामकोट, भाटगाउँ, ओखलगैरा, भानाकोट, भुइँचाला, कालेकाँडा, चिलतडा, मोटेला, राकु, राउतेरह, ओदलतडा र दैलेखको पिपलकोट, दैखोला, नौलाबन, छाम, मालाचौर, खिडकिज्युला, राताखड्केगडेन जस्ता दुर्गम बस्तीमा सञ्चार सेवा प्रदान गर्नेछ। अछामको पञ्चदेवल विनायक नगरपालिका-९, भाटगाउँस्थित चियान डाँडामा रहेको नेपाल टेलिकमको टावर नम्बर ५२८ झन्डै ६ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। २०७७ सालमा निर्माण भएको […]

डोल्पा पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाका युवकको लेक लागेर निधन

जुम्लाको गुठिचौर गाउँपालिका-१, मणि गाउँका ३५ वर्षीय भिमबहादुर बोहोराको यार्सागुम्बा संकलनका लागि डोल्पा पाटन पुगेका बेला लेक लागेर दुखद निधन भएको छ। घटना गत जेठ ७ गते दिउँसो २ बजे डोल्पाको जगदुल्ला गाउँपालिका-१, जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा भएको हो। यार्सागुम्बा संकलनका क्रममा बोहोरालाई अचानक लेक लाग्यो। उनलाई सामान्य बिरामी अवस्थामा उपचारका लागि गाउँ फर्काउने प्रयास […]

जुम्लाको चन्दननाथ नगरपालिका शैक्षिक मापदण्डका आधारमा कर्णालीकै उत्कृष्ट

प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष शैक्षिक सुधार र उत्कृष्टतामा योगदान पुर्‍याउने पालिकालाई सम्मानित गर्दै आएको छ। जुम्लाको चन्दननाथ नगरपालिकाले शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशको नेतृत्व गर्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) बाट “वर्ष २०८२ को उत्कृष्ट पालिका” को सम्मान प्राप्त गर्ने भएको छ। शैक्षिक मापदण्डमा आधारित गहन मूल्याङ्कनपछि यो उपलब्धि हासिल भएको हो। प्रा.डा. विद्यानाथ […]

मसिनाको नागेश्वर महादेव पार्वती मन्दिरको महायज्ञ: सहभागितामूलक विकासको अवसर

अझ उल्लेखनीय कुरा, यहाँ दलित महिला पुजारीको भूमिकामा हुनुहुन्छ। जुन नेपाली समाजमा सामाजिक समावेशिता र समानता स्थापनाको दृष्टिकोणले प्रेरणादायी उदाहरण हो। घोराही उपमहानगरपालिका–१८ मा अवस्थित नागेश्वर महादेव पार्वती मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, यो क्षेत्रको पर्यटकीय, सांस्कृतिक र सामाजिक समृद्धिको सम्भावना बोकेको स्थल पनि हो। वनको काखमा रहेको यो मन्दिरको सौन्दर्य, हावापानीको हिसाबले […]

कविता : सुन्दर तस्बिरहरु

केही सुखमा खिचेका थिएकेही दुःखमा खिचेका थिएकेही रमाइलो म खिचेका थिएकेही उदासी म खिचेका थिएकेही सजाय का राम्रा थिएकेही बिग्रिएका नराम्रा थिएथिए त केवल तस्बीरहरु मात्र सबैले त्यहीँ तस्बिरकै बारेमा बताएकसैले राम्रो बताएकसैले नराम्रो बताएकसैले सुन्दर देखे तकसैले उजाड देखेधेरै छन् म सँग लुकाएर राखेकाके हेर्न सक्छौं।त्यो तस्बीर अघिको भोगाईबुझन सक्छौं म आफै धेरै पटक […]

कार्यकर्तालाई जागिरे बनाउन दलहरूले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले हट्यो श्रमदान!

दशकअघि मानिसहरू खेतबारी अर्थात् जग्गाका धनी थिए। जग्गा नभएको व्यक्ति सायदै हुन्थे। एउटै व्यक्तिको एक रोपनीदेखि सयौँ रोपनीसम्म जमिन हुन्थ्यो। खेतबारी, गाईवस्तु र घरको काम गरेर पनि उनीहरूले सार्वजनिक कामका लागि समय निकाल्थे। पाँच दशकअघि मुलुकमा अशिक्षित व्यक्तिहरूको सङ्ख्या धेरै थियो। विभिन्न कारणले प्रायः मानिसहरू शिक्षा प्राप्तिबाट वञ्चित थिए। त्यतिबेला उनीहरूको जीवन नै कृषिमा आधारित […]

ताजा समाचार