तिलागुफाका ३५७ विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

कालिकोटको तिलागुफा नगरपालिका–१ मा रहेका विभिन्न विद्यालयका ३५७ जना विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ। मालिका माध्यमिक विद्यालय, नाग्ममा आयोजित एक समारोहमा यो वितरण कार्य सम्पन्न भएको हो। कार्यक्रम मालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको थियो। तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्याय प्रमुख अतिथि र उप–प्रमुख महेन्द्र बहादुर शाही विशेष अतिथिका […]
अछाममा एक महिना नवित्दै टावरका डिभाइस जलेर पूर्ण रुपमा नस्ट

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाको भाडगाउँस्थित चियान डाँडामा रहेको नेपाल टेलिकमको टावरमा आगलागी हुँदा सम्पूर्ण डिभाइस जलेर नष्ट भएका छन्। टावर नम्बर ५२८ सन् २०७७ मा निर्माण भएको थियो। सञ्चालनमा आएको दुई महिना नबित्दै प्राविधिक गडबडीका कारण शुक्रबार बिहान ९ बजे आगलागी भएको हो। स्थानीय बिजेश थापाले हिजोदेखि टावरमा अलार्म बजिरहेको जानकारी दिए। गत वैशाख […]
नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्सको आडमा अमेरिका, अस्ट्रेलिया पुगिँदै, काम नपाउँदा डिप्रेसनदेखि आत्महत्यासम्म!

नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्स देखाएर अमेरिका, अस्ट्रेलिया त पुगिन्छ। तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपालीहरू मानसिक समस्या र डिप्रेसनमा परेका छन्। वैदेशिक अध्ययनका निम्ति देश छोड्ने युवाहरूको संख्या वर्षेनी बढ्दो छ। नेपालीहरू पढ्नका लागि विकसित मुलुकतर्फ पलायन भइरहेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्सलगायत विभिन्न विकसित देशमा लाखौँ रकम खर्च गरेर युवाहरू […]
बजारमा जताततै मिलावटी मासु, अनुगमनमा छैन राज्यलाई चासो !

महँगो पैसा तिरेर अस्वस्थ, गुणस्तरहीन, मिलावटी सामान खाइरहनुपरेको छ। स्थानीय तहमा बजार अनुगमनका लागि कर्मचारी छन्। अन्य थुप्रै निकाय सरकारले अनुगमनका लागि भनेर स्थापना गरेको छ। बजारमा सबै सामानको मूल्य बढेको छ। पैसा महँगो छ, तर सामान गुणस्तरीय छैन। अहिले खसीको मासु प्रतिकिलो १३ देखि १४ सय रुपैयाँ छ। राँगाको मासु प्रतिकिलो सात सयदेखि आठ […]