मंगलवार, ३ असार, २०८२

छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथन: जुम्लाका धावकहरूको कीर्तिमानी प्रदर्श

यो दौडले कर्णालीका धावकहरूको क्षमता विश्वसामु चिनाएको छ। हाम्रा खेलाडीले चुनौतीपूर्ण भू–बनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेर हामीलाई गर्व महसूस गराएका छन्। कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौँ संस्करणमा कर्णालीका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष र महिला दुवै वर्गमा शीर्ष स्थान हासिल गरेका छन्। ५१ किलोमिटरको यो दौड जुम्ला बजार (२३०५ मिटर) बाट शुरू […]

मानसिक स्वास्थ्यमा स्थानीय सरकारको भूमिका

प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी तालिमप्राप्त मनोसामाजिक परामर्शकर्तामार्फत डिप्रेशन, चिन्ता रोग, र आत्महत्याको सोचाइ भएका व्यक्तिलाई नियमित मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन आवश्यक छ। मानसिक स्वास्थ्य मानव कल्याणको एक महत्त्वपूर्ण पक्ष हो। यो केवल व्यक्तिगत वा शारीरिक स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, बरु समाजको समग्र स्वास्थ्य र समृद्धिका लागि अनिवार्य छ। […]

भारत–पाकिस्तान युद्धको असर: नेपालमा ह्वात्तै बढ्यो खाद्यान्नको मूल्य, भोकमरीको खतरा!

हिजो आफ्नो व्यापार बढाउन नेपालको खेतीयोग्य जमिनमा घर र बाटो बनाउन लगायो। राम्ररी चलिरहेका कलकारखाना र उद्योग बन्द गरायो। आफ्ना उत्पादन हामीलाई महँगोमा बेचेर कमाउनु कमायो। विषादी हालेका ती खाद्यान्न खाएर कतिपयले ज्यान गुमाए, भने अधिकांश दीर्घरोगी बनेका छन्। पाकिस्तान र भारतबीच युद्ध शुरू भएसँगै नेपालमा खाद्यान्नको मूल्य ह्वात्तै बढेको छ। व्यापारीहरूले १५ देखि २० […]

नेपाल डेन्टल एसोसिएसनको चरणबद्ध आन्दोलन घोषणा: १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी माग

नेपाल डेन्टल एसोसिएसनले सरकारसँग यो निर्णयको शीघ्र कार्यान्वयन सुनिश्चित गर्न जोडदार माग गरेको छ। साथै, सम्पूर्ण सदस्यहरूलाई आन्दोलनमा सक्रिय सहभागिता र ऐक्यबद्धता जनाउन आह्वान गरेको छ। नेपाल डेन्टल एसोसिएसनले नेपाल सरकारद्वारा हालै पारित “आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१” मा उल्लेखित नगरपालिकामा स्थापना हुने १५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्ने निर्णयको कार्यान्वयन सुनिश्चित गर्न […]

बिरामी भएर अस्पताल बस्दा

भान्सामा काम गर्ने सहयोगी भाइ निकै डराए। “उसो भए औषधि गर्नुपर्छ,” भनेर सल्लाह दिए। मैले पनि कुनै समस्या भएको हुन सक्छ भन्ने सोचेँ। राम्ररी पानी नपिएको पनि एक हप्ता भइसकेको थियो। मनमनै पानी नपिएको कारणले यस्तो भएको हो कि भन्ने सोचिरहेको थिएँ। बढिरहोस् जाँगर सँधै आईनै रहोस् जोस्मेरा जस्ता बिराम् पीडा शत्रुलाई नि नहोस्। मैले […]

ताजा समाचार