जुम्लामा बिरामीहरूलाई फलफूल वितरण गर्दै विश्व रेडक्रस दिवस मनाइयो

विश्व रेडक्रस दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। हरेक वर्ष मे ८ (वैशाख २५) मा ‘मानवताको पक्षमा’ नारासहित विश्व रेडक्रस दिवस मनाइन्छ। रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको सम्झनामा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै फलफूल वितरण गरिएको रेडक्रसद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले बताइन्। सोही अवसरमा नेपाल रेडक्रस […]
मन्दीले उडायो शोषक, सामन्तीको होश, अरूलाई ठगेको परिणाम भोग्दै !

घरजग्गा, गाडी र सेयर किन्ने कुरा पनि मानिसहरूले गर्न छाडेका छन्। नयाँ पसल खोल्ने वा अन्य व्यापार–व्यवसायमा लगानी गर्नेबारे आम सर्वसाधारण मौन छन्। सञ्चालनमा रहेका पसलहरू पनि बन्द गर्ने अवस्थामा छन्। काठमाडौँ उपत्यकासहित देशभर अधिकांश घरहरू खाली छन्। डेरामा बस्नेहरूले पनि भाडा तिर्न सकेका छैनन्। खाद्य तथा किराना पसलेहरू भन्छन्, ‘पहिला बोरा बोरा चामल लैजानेले […]