राष्ट्रपतिका शब्दबाट हराएको कर्णाली

कर्णालीका जनताले भात खान नपाएको कुतर्क गर्नेहरू प्रधानमन्त्रीको ‘किचेन’ सम्म पुग्छन्, तर कर्णालीको विकासको लागि ठोस नीति बन्दैन। किन? सोमबारको संसदमा वर्षौंदेखिको उपेक्षा, पीडा र अपार सम्भावना तितो सत्यका रुपमा उजागर भयो। जो काम सांसद विनिता कठायतले गरिन्। सरकारको नीति तथा कार्यक्रमलाई जनताको कठघरामा उभ्याउँदै उनले कर्णालीका जनताको मुटुको ढुकढुकीलाई संसदको मुलधारमा ल्याउने कोसिस गरिन्। […]
आगलागी पीडित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई ‘लर्न फर लाइफ यूके’को सहयोग

सहयोग रकम पीडित विद्यार्थीहरू दृष्टि रिजाल, अल्बिना कोजु, अस्मिता केसी, सन्जु अधिकारी, विवेक शाह र विवेक बुढालाई प्रदान गरिएको हो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी बस्ने घरमा भएको आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएपछि पीडित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। युकेमा रहेको ‘लर्न फर लाइफ’ (Learn for Life) नामक परोपकारी संस्थाको सहयोगमा […]
नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरले जुम्लाका स्थानीयलाई राहत

देवीदत्त गण जुम्लाको आयोजनामा सञ्चालित यो शिविरले विशेषगरी कनकासुन्दरी, सिंजा र मुगुको खत्याड गाउँपालिकाका बासिन्दालाई सेवा प्रदान गरेको हो। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५५६ जना स्थानीयले सेवा प्राप्त गरेका छन्। आर्थिक अभावले उपचारबाट वञ्चित विपन्न नागरिकलाई लक्षित गरी कनकासुन्दरी-६, गोरुचौरस्थित आधारभूत विद्यालयमा सोमबार आयोजित शिविरले उनीहरूलाई ठूलो राहत प्रदान […]
LIVE RADIO सेनाद्वारा बृहत् स्वास्थ्य शिविर सञ्चालन जुम्ला । नेपाली सेनाद्वारा जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिकले सेवा पाएका छन् । आर्थिक अभावले उपचार गराउन नसकेका स्थानीयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा राहत पाएका छन् । कनकासुन्दरी-६ गोरुचौर स्थित आधारभूत विद्यालयमा सोमबार देवीदत्त गण जुम्लाको आयोजनामा सञ्चालितनिःशुल्क स्वास्थ्य शिविरबाट कनकासुन्दरीका ५५६ जना स्थानीय […]
दलका कार्यकर्ताहरूमा राजनीतिक संस्कारको अभाव

नेपालका विभिन्न क्षेत्रमा दलनिकट भ्रातृ सङ्गठनहरूमा पनि समय-समयमा भद्रगोल देखिन्छ। एउटै पार्टीका विद्यार्थीहरूबीच कुटाकुट भएको समाचार पनि बेलाबेला आउँछ। हरेक मुलुकका हरेक क्षेत्रमा संलग्न नागरिकमा धैर्य, संयम र संस्कारको आवश्यकता पर्छ। यी गुणहरूको अभावले मुलुकले अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन। हाम्रो देशमा जता हेर्यो, त्यतै बेथिति देखिन्छ। नियम-कानून नमान्ने र मनपरी गर्नेहरूको कमी छैन। यस्तै […]





