जुम्ला बहुमुखी क्याम्पसमा गुणात्मक अनुसन्धान तालिम सम्पन्न

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीका अनुसार तालिममा गुणात्मक अनुसन्धानका विधि, प्रकार, प्रयोग गरिने साधनहरू र विज्ञ समीक्षित लेखन लगायत विषयमा गहन छलफल भयो। जुम्ला बहुमुखी क्याम्पसमा गुणात्मक अनुसन्धान विधिबारे तीन दिने तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा शनिबारदेखि सुरु भएको यो तालिमले सहभागीहरूलाई अनुसन्धानमा नयाँ आत्मविश्वास र प्रेरणा प्रदान गरेको छ। […]
बीमा: सेवाग्राहीले तिर्न ढिलो गरे जरिवाना, कम्पनीले दिने बेला चाहिँ अनेक बहाना!

बीमा कम्पनीहरू ठगहरूको अखडा बनेका छन्। सेवा दिने नाममा आम सर्वसाधारण र सरकारलाई लुट्ने काम भइरहेको छ। बाहिर सेवाको खोल ओढेर भित्र ठगीधन्दा चलिरहेको छ। त्यसैले, अब सरकारले बीमा कम्पनीहरूको बक्यौता भुक्तानी गर्नुहुन्न। आम नागरिक भन्छन्, ‘बीमा नगरौँ। गरिएको बीमा पनि नवीकरण नगरौँ।’ स्वास्थ्य, जीवन, र निर्जीवन गरी बीमा तीन प्रकारका हुन्छन्। तर, अहिले कुनै […]
डेरावाल सचेत बनेपछि घरधनीको उड्यो होस्, न रातमा निद्रा न दिनमा भोक!

यता पनि ठग्ने, उता पनि ठग्ने, मोटाउने चाहिँ घरधनी। त्यसैले डेरावालले प्रमाण खोजेका हुन्। घरधनीबाट डेरावाल धेरै नै शोषित भएका छन्। यो कुरा सञ्चारमाध्यममा आयो। अहिले घरधनीहरूलाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ। सटर, फ्ल्याट, कोठा महँगोमा भाडामा लगाएर बसीबसी खाइरहेकाहरूको सातो गएको छ। कारण हो– समयमै भाडा नपाउनु र कोठा, फ्ल्याट र सटर […]
नेपाल तरुण दल जुम्ला प्रदेश (क)को सभापतिमा कृष्ण बहादुर रोकाया

शनिबार नेपाल तरुण दल प्रदेश (क) कार्य समिति जुम्लाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कृष्ण बहादुर रोकायाको नेतृत्वमा गठित १७ सदस्यीय कार्य समितिको उपसभमपतिमा सुवास बुढा, सचिवमा सुमन केसी र कोषाध्यक्षमा भरत रावल चयन भएका छन्। नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै स्थानीय नेताहरूले एकताबद्ध रूपमा संगठनलाई सशक्त बनाउन र युवाहरूको हकहितमा काम गर्न […]