सहकारी ठगहरूलाई पोस्ने गरी सरकारको कानून, पीडित उजुरी दिनबाट समेत वञ्चित!

पीडितले उजुरी दिन पाउनुपर्छ। यो उनीहरूको अधिकार हो। विडम्बना, संसदले सोचविचार नगरी कानून बनाउँदा उनीहरू आफ्नो अधिकारबाट वञ्चित भएका छन्। कानून जनताबाट चुनिएर गएका सांसदहरूले बनाएका हुन्। जनताले भोट दिएर जिताएपछि जनताको हित हुने गरी उनीहरूले कानून बनाउनुपर्थ्यो। तर, यहाँ त ‘सानालाई ऐन, ठूलालाई चैन’ भनेझैं कानून बनाइएको छ। निक्षेप फिर्ता नपाएपछि सहकारीका बचतकर्ताहरू उजुरी […]
यात्रा संस्मरण: खलंगादेखि कसेरीसम्म यात्रा गर्दै गर्दा

मलाई लाग्यो, यतिखेर मौसम एकातिर प्रतिकूल भए पनि अर्कोतिर बालीनालीका लागि उपयुक्त छ। देशका विभिन्न भागमा असारमा फल्ने धान रोप्न, पहाडमा जौ, गहुँ पाक्न, मकै र कोदो रोप्न उपयुक्त हुने भएकोले बेलाबेला यस्तो झरी परोस् भन्नेमा खुशी लाग्यो। हिजो बिहानैदेखि प्यूठान खलंगाको मौसम प्रतिकूल थियो। सधैंको जस्तो स्वच्छ आकाश थिएन, दिनभर हावाहुरी चलिरह्यो। पहाडतिर आफन्तहरूसँग […]
कविता : जातीय विभेद

फेरि पनि जातीय विभेद विरुद्ध,लेख्न बाध्य भए मेरा औंलाहरुके त्यो संविधानको किताब लेख्ने औंलालेसमानताको हक किन लेखेनन्?भएका नभएको विचित्र हेर्ने आँखालेजातिय विभेद किन देखेनन्। एउटा निर्दोष मरिरहन्छअर्कोले जातीय विभेद गरिरहन्छराज्यले घुसपैठ गरिरहन्छअनि एउटा मार्यो एक दलित परिवार सकिन्छकिन हेर्दैन न्यायलयलेकति अच्चम छ!एउटा मर्यो अर्कोले फैसला गर्यो।कति अच्चम छ! कसैले अधिकार खोज्दा जात जनायो भन्योदिनदिनै बढिरहेका […]