मंगलवार, ३ असार, २०८२

जुम्लामा १० दिने औद्योगिक महोत्सव

महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गरेका छन्। जुम्लाको सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा सञ्चालित यो महोत्सवले स्थानीय उत्पादन, संस्कृति, र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गरेका […]

विद्यार्थीलाई शिक्षक महेश रावलको चिठी

हामी बुझ्छौँ, यो आन्दोलनले तिमीहरूलाई कति पीडा दिएको छ। तिमीहरूको पढाइमा भएको क्षति हामीलाई उत्तिकै चिन्ता छ। हामी आफैँ पनि तिमीहरूसँग कक्षाकोठामा पढाउने, हाँस्ने, रमाउने र सिकाउने समयको पर्खाइमा छौँ। प्रिय विद्यार्थी भाइबहिनीहरू,आज तिमीहरू हामी शिक्षकहरूसँग पक्कै पनि रिसाइरहेका छौ। तिमीहरूको रिस स्वाभाविक छ र हामी त्यसलाई पूर्ण रूपमा बुझ्छौँ। विगत २४–२५ दिनदेखि हामीले विद्यालय […]

हजारौँलाई लुट्दा पनि पहुँच र पैसाको आडमा सिन्सियरलाई उन्मुक्ति, पीडितलाई झन् पीडा !

ब्याज १६ प्रतिशत भनेर ८० प्रतिशत असुलिन्छ। ऋणीलाई सिन्सियरले कसरी फसाउँछ भन्नुपर्दा, साँवा–ब्याज बचत खातामा जम्मा गरिदिइन्छ। उदाहरणका लागि, भोलिसम्म साँवा–ब्याज लिने समय भएमा ऋणीले आज गएर बुझाउँछ। राजनीतिक पहुँच र पैसाको आडमा जतिसुकै ठूलो अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने ज्वलन्त उदाहरण हो, राजधानीको मुटुमा रहेको सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ। बूढापाकाले भन्थे, ‘सानालाई […]

कविता : छोडिदिन्छु भो

मैले गुलाब दिँदा त्यसमा,काँडा थियो नभन नमैले त्यही गुलाब टिप्न,कलिलो कोपिला निमोठेको छुखुसीक रसमा पनि,अमिलोपन थियो न नभन न,मैले त्यही खुसि तिमीलाई दिन,आफूलाई निचोरेको छु अन्धकारमा छन् तिम्रा मनका,भावनाहरु नभन न,मैले मेरा दुःख लुकाउन,मेरो मनको टुकी निभाएको छु मैले जे पठाएँ यहाँबाट त्यहाँ तिमीलेत्यही पाउनु पर्छ भन्ने पनि त छैन,मैले यहाँबाट सम्झना पठाउँदा त्यहाँ तिमीलेबाडुल्की […]

बाढी–पहिरोबाट वर्षैनी हजारौं मानिस घरबारविहीन हुन्छन्, “सरकारले लाश गन्ने होइन, आश जोगाउने प्रयास गरोस्!”

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम, बागमतीको दक्षिण–पूर्वी, मधेसको मध्यभाग र कोशीको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशतले बढी वर्षा हुने अनुमान छ। मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख जनसंख्या र ४,१२,००० घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान छ। विपद्बाट करिब […]

ताजा समाचार