मंगलवार, ३ असार, २०८२

चन्दननाथ नगरपालिकामा नेपाल तरुण दलको नयाँ समिति, सभापतिमा भूपाल न्यौपाने

नेपाली काँग्रेस निकट नेपाल तरुण दलको चन्दननाथ नगरपालिका इकाईको दोस्रो अधिवेशन शनिबार जुम्लामा सम्पन्न भएको छ। अधिवेशनले भुपाल न्यौपानेलाई अध्यक्ष र जितेन्द्र रावललाई सचिवमा सर्वसहमचिले चयन गरेको विपी स्मृति भवनम आयोजित कार्यक्रममा काँग्रेस नेता गौरीनन्द आचार्यको प्रमुख आतिथि रहेका थिए। कार्यक्रम पश्चात् ३१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो। अधिवेशनले जिल्ला प्रतिनिधिहरूलाई पनि सर्वसम्मत रूपमा […]

सस्तोमा पाइयो भन्दै बैंकको लिलामी धितो किन्दा मुद्दा खेप्दै सर्वसाधारण !

बैंकले लिलामी गरेको धितो किन्दा विभिन्न लफडामा परेपछि अहिले मानिसहरू भन्छन्, ‘सस्तो पाइयो भन्दैमा लिलामी गरिएको धितो किन्नुहुँदैन रहेछ।’ बैंकलाई जसरी भए पनि कमाउनु छ, चाहे त्यो ठगेर होस् वा लुटेर। सस्तो मूल्यमा पाइयो भन्दै बैंक तथा वित्तीय संस्थाले लिलामी गरेको धितो मानिसहरूले किने। तर, अहिले उनीहरू निल्नु न ओकल्नुको अवस्थामा छन्। एकातिर मुद्दा खेप्नुपरेको […]

राष्ट्रिय दलित गोलमेच सम्मेलनको तयारी तिब्र पारिँदै

सम्मेलनमा विविध क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सचिवालय र मूल आयोजक समितिमा नयाँ सदस्यहरू समावेश गरेको छ। राष्ट्रिय दलित गोलमेच सम्मेलनको केन्द्रीय सचिवालयले आज बसेको बैठकमा सम्मेलनलाई भव्य, समावेशी र प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सम्मेलनको तयारीलाई तीव्रता दिँदै सचिवालयले आयोजक समितिमा नयाँ सदस्यहरू थप्ने, अनुपस्थित सदस्यहरूलाई सचेत गराउने, आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने […]

ताजा समाचार