कालिकोटको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए

स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्। स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज […]
सिंजामा नेपालको नक्सा निर्माण गरिँदै

प्रतिनिधिसभा सदस्य विनिता कठायतले नेपालको भौगोलिक नक्सा निर्माण कार्यको शिलान्यास गरेकी हुन। जुम्लाको सिंजा गाउँपालिका–३, राईक्या डाँडामा पर्यटन प्रवर्द्धनको नवीन पहलस्वरूप नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य विनिता कठायतको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, उपाध्यक्ष सितली रोकाया, जनप्रतिनिधि र स्थानीयवासीको उत्साहपूर्ण […]
कविता : हामी शिक्षक हौं

छलफल त भयो, तर धुवाँ जस्तै..न देखिने, न समातिने!के यो राज्य साँच्चै सत्ताधारीहरूको मात्रै हो? शिक्षा मन्त्रीका वाक्यहरूमन्त्रीपरिषद् भित्रै हराए,र हामी, चक र मार्कर बोकेरगणितको सूत्र होइन,अब न्यायको समीकरण लेख्न बसेका छौं। हाम्रा हातहरूमा शान्तिको झण्डा छ,ढुंगा होइन,मन्त्रीहरूको अनुहारमादायित्व छैन,अहंकारको चस्मा लाएर हेर्छन्हाम्रो आन्दोलन। शिक्षकको स्वरअब पठनपाठनको ताल होइन,यो शैक्षिक लडाइँ हो।माइक खोसिएको छ,तर आवाज […]
यातायात कार्यालयहरूमा नक्कली लाइसेन्स बाँड्ने क्रम जारी, बिचौलियाको मिलेमतोमा कारबाहीको प्रतिवेदन दराजमा थन्काइयो!

दलाल र बिचौलिया सबै दलका कार्यकर्ता हुन्। कर्मचारी र व्यापारीहरू पनि दलकै झोले हुन्। मन्त्री र प्रधानमन्त्री त त्यसका नेतृत्वकर्ता नै हुन्। यातायात व्यवस्था विभागका हाकिमहरू, कर्मचारीहरू, मन्त्रीहरू र दलालहरूको मिलेमतोमा ३५ हजारदेखि डेढ लाख रुपैयाँ असुलेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बेचिएको छ। अहिले पनि यातायात कार्यालयहरूमा यो धन्दा जारी छ। कार्यालयका हाकिम, कर्मचारी र […]