यो युगको हिसाब किताब

बा दु:खी छन्, म घर चलाउन हिँडे अब, धितो ज्यान लगाएरसरकार खुसि छ, म देश चलाउन हिँडे अब, रेमिट्यान्स पठाएरबा दु:खी छन् अझै ऋणबाट घर उठेको छैनसरकार खुसी छ अझै जमिनबाट कर उठेको छ! किसानको हिसाब किताब कहिले मिलेन यताकर कमिसनको हिसाब किताब मिलाउन अब म उतै जान्छुमेरो व्यवस्थाको हिसाब किताब मिलाउनै बाँकी छअहिले म […]
गठबन्धनको सरकारमा एमालेमाथि हिलो, काँग्रेस पानीमाथिको ओभानो!

खाने बेला बराबर, अनि गाली खाने एउटैले मात्र किन? महत्वपूर्ण मन्त्रालयमा काँग्रेसकै मन्त्री छन्। तर, ती मन्त्रीहरू सरकारलाई असफल बनाउन लागिपरेको प्रस्टै देखिन्छ। ओलीले अहिले नै कुनै कदम नचाले २०८४ को चुनावमा एमाले शून्य हुनेछ। दिउँसै टुकी बालेर खोज्नुपर्ने स्थिति आउन सक्छ। अहिले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार छ। […]
अदानचुलीमा पहिरो जाँदा २६ बाख्राको मरे

पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि ७० बाख्रामध्ये २६ वटाको मरेका छन्। २९ बाख्रा जिवित उद्धार गरिएको छ भने बाँकीको अवस्था अझै अज्ञात छ। हुम्लाको अदानचुली गाउँपालिका–३, गोरपालीको छहराखेतमा अविरल वर्षापछि आएको बाढीपहिरोले स्थानीय आईते बुढाको बाख्राको गोठ पुरिँदा ठूलो क्षति भएको छ। पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि ७० बाख्रामध्ये २६ वटा मरेका छन्। २९ बाख्रा जिवित उद्धार […]