बुधबार, ४ असार, २०८२

मधेशबाट शुरु भयो दल र नेता बहिष्कार, अन्य जिल्लाका जनता कहिले तात्ने ?

सहकारीमा सोझा-साझा जनताले राखेको खर्बौं रकम, निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब तथा कोरोना बीमाको २४ अर्ब रुपैयाँ पनि यिनीहरूले नै खाएका हुन्। यतिले मात्र कहाँ पुग्थ्यो र, देशभरका सरकारी, सार्वजनिक, गुठी, मठ-मन्दिर, ताल-तलैया, पोखरी आदिको जग्गा पनि पचाए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभा सम्बोधन गर्न त्यता […]

कविता : नयाँ वर्ष

दिन बितेको थाहै नभएरआयाे फेरि नयाँ वर्षकहिले उकाली धाउँदा आयाेकहिले ओरालि झर्दा आयाे । कहिले आफन्तिसँग रमाइलो गर्दैगर्दा आयाेकहिले बिरानाेसँग परिचय गर्दागर्दै आयाेमिलमा झगडा खेल्दै गर्दानयाँ वर्ष आयाेछुटेकाहरुलाई जुटाउँदै गर्दा नयाँ वर्ष आयाे। जे हाेस जसरी पनि नयाँ सालआउनु थियोे आयाेपीडाहरु भित्र र हासाेहरु खाेज्दै जादागज्यङ्ग गुजुङ्ग जिन्दगी सङ्गाल्दै गर्दाकतै,जिन्दगीका अनगिन्ती माेडहरु पारगर्दै गर्दानयाँ वर्ष […]

कविता : यो नयाँ वर्षले

यो जीवनको दौरानमाहरेक कुरा परिवर्तन भइरहन्छन्यो संसार वास्तवमा चलायमान छयो संसारको रित अनुरुप हामीपनि चलायमान छौंरत फेरिरन्छन् सालफेरिरहन्छन् मान्छेका हालहरू पनि अब फेरि नव वर्षको आगमन हुन लाग्योनव वर्षको आगमनसँगैसबैको मन मनमा भित्रियोस् खुसीप्रगतिका पाइलाहरू लम्कियोस् अझै अघिती पाइलहरू ठेस विहीन भएर हिडिरहरूनकुनै पीडा विहीन भएरकुनै चोट विहीन भएर यो नयाँ वर्षले,यस्तो खुसीको बहाव ल्याएर […]

ताजा समाचार