वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको निधनले नेपाली सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। नेपाली पत्रकारिता र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति निधन भएको छ। ९७ वर्षको उमेरमा उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले पुष्टि गरे। मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सिंजा गाउँपालिका स्तरीय दोस्रो सम्मेलन सम्पन्न

सम्मेलनले मुनिचन्द्र शर्मालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सिंजा गाउँपालिका स्तरीय दोस्रो सम्मेलनले नयाँ समिति गठनसहित विभिन्न निर्णयहरू पारित गरेको छ। सम्मेलनले मुनिचन्द्र शर्मालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। आइतबार सम्पन्न दोस्रो पालिका सम्मेलनले कमल आचार्यलाई वरिष्ठ उपाध्यक्ष, सन्तोष धिताल र धनलाल बुढा उपाध्यक्ष, […]
कविता : बोली

जति धेरै बोले पनि यदि दम त्यसमा छैन भनेएउटै शब्द काफी हुन्छ त्यसमानै यदि दम छ भनेसयौँ दिन बोलेर नि यदि मन छुन नसक्ने भएअमृत बाणी बोलौँन बरु थोरै बोलेर हुने भए। ढ्वाङ ढ्वाङ बाेली गोप्य कुरा तिनी खेरै जाने पो हुन्छबोलेर मात्रै पनि कुनै समस्या सल्टिने कहाँ हुन्छ,जिब्रो पनि सुनलाई जस्तै तौली बोल्न जान्नु पर्दछसोची बिचारी ती जनताको पिर मर्का बुझ्नु पर्दछ। राम्रोसँग जानेर बुझेर बोलौँ प्याक्क प्याक्क नबाेलौँबोलेर होइन गरेर काम ती सबै सफल पारौँ देश र जनता जुनै सामु बोल्दा होस् सयौँ चाेटि साेचौँकछुवा झैँ बिस्तारै हिँडौँ बरु हामी दम्दार बोली बोलौँ। २०८१/१२/२१/६ कोहलपुर।
राजश्व नउठ्नु र वैदेशिक ऋण बढ्नुलाई ‘ठग’हरुले कमाउने अवसर बनाउँदै, राज्य टुलुटुलु ठगिएको रमिता हेर्दै!

घुस लिने र दिने दुवै अपराधी हो। पेन्सन र भत्ताका लागि हजारौं रुपैयाँ हालेर सदस्यता लिनु पनि घुस लिनु र दिनुसरह हो। गृह मन्त्रालयहरूले अब त्यस्ता व्यक्तिहरूलाई धुइँधुइँ खोजेर कारबाही गर्नुपर्छ। एकाध वर्षदेखि एउटा विषय गाउँदेखि शहरसम्म चर्चामा छ, त्यो हो, “सरकारले भत्ता र पेन्सन काट्छ।” राज्यको ढुकुटीमा राजस्व उठ्न सकेको छैन, वैदेशिक ऋण बढेको […]
शिक्षा सुधार र शिक्षकको माग सम्बोधनमा सरकारको ध्यान जानुपर्छ : सांसद सेजुवाल

शिक्षकहरूको हकहित, तालिम, प्रविधिको पहुँच र कार्यक्षेत्रमा सुधार गर्नुपर्छ। साथै, अभिभावक, विद्यार्थी र समुदायको सहभागिता विना शिक्षा सुधार सम्भव छैन। प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवालले सरकारलाई गुणस्तरीय शिक्षा र शिक्षण पेशामा आकर्षण बढाउन आवश्यक संरचनात्मक सुधारको माग गर्दै तत्काल कदम चाल्न आग्रह गरेकी छन्। उनी निरन्तर रूपमा शिक्षा क्षेत्रमा सुधारको आवाज […]
अग्ला भवन मृत्युको पासो बन्दै, प्रतिबन्धित औषधी, विष र एसिड अझै पनि खुलेआम बेचबिखन!

बोतल लगायत विभिन्न भाँडामा पेट्रोल किनबेच हुने गरेको छ। जबकी सरकारले पेट्रोलियम पदार्थ खुला रूपमा बेचबिखन गर्न रोक लगाएको छ। यता, औषधी पसलले पनि सोचविचार नै नगरी ग्राहकले भनेको जुनसुकै औषधी समेत दिन्छ। मुसा मार्ने विष तथा एसिड अझै पनि खुलेआम बेचबिखन भइरहेको छ। प्रेममा असफल हुँदा, ऋण तिर्न नसक्दा, घर झगडा वा अत्यधिक मानसिक […]
शून्य विद्यार्थी, सुनसान विद्यालय

नयाँ शैक्षिक सत्र सुरु हुने क्रममा छ। यस्तो अवस्थामा नयाँ विद्यार्थी भर्ना गरि विद्यालयलाई पुनः सञ्चालनमा ल्याउने समय आएको छ। दरबन्दी मिलानको निर्णय भइसकेको भए पनि, यदि गाउँलेहरूको चाहना छ भने विद्यालय पुनः सञ्चालन सम्भव छ। जुम्ला बजारबाट करिब १० किलोमिटर टाढा, चन्दननाथ नगरपालिका–७ स्थित मिचा गाउँको बीचमा रहेको एक विद्यालय हाल विद्यार्थीविहीन अवस्थामा पुगेको […]