मंगलवार, २६ चैत्र, २०८१

प्रेस सेन्टर कर्णालीको अध्यक्षमा प्रतीक भट्टराई चयन

नवनिर्वाचित अध्यक्ष भट्टराईले कर्णाली प्रदेशको पत्रकारितालाई थप सशक्त र जिम्मेवार बनाउन आफ्नो टिमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक भट्टराईलाई अध्यक्षमा चयन गरेको छ। आइतबारदेखि सुरु भएको अधिवेशनबाट भट्टराई नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनले खुला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्षमा उपेन्द्रप्रसाद […]

चैत १२ गते जुम्ला विदा

यो अवसरमा कृषकहरूको धान भिजाउने गरेका छन्। जुम्लामा मार्सी धानको क्यालेन्डरलाई विधिवत् रुपमा लागू गर्ने काम चैत १२ गतेबाट हुन्छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०८१ चैत १२ गते मंगलबार जुम्ला जिल्लामा मनाइने धान दिवसको अवसरमा जिल्लाभर सार्वजनिक बिदा घोषणा गरेको छ। मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमद्वारा मिति २०८१ चैत ११ गते […]

दिल्लीमा ज्वलन्त स्मृति क्लबको उप-समिति गठन

बित्थडचिरमा यसले खेलाडी उत्पादन, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन, वृद्धवृद्धा, बुद्धिजीवी र महिलालाई सम्मान, टुहुरा बालबालिकालाई सहयोगलगायतका सामाजिक कार्य गर्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरेको छ। सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकामा विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय ज्वलन्त स्मृति क्लबले भारतको नयाँ दिल्लीमा आफ्नो उप-समिति गठन गरेको छ। बित्थडचिर गाउँपालिकामा स्थायी बसोबास गर्ने र हाल रोजगारीको […]

जुम्लामा विश्व क्षयरोग दिवसको अवसरमा र्‍याली कार्यक्रम सम्पन्न

र्‍याली जिल्ला जनस्वास्थ्य प्रशासन कार्यालय, जुम्लाबाट सुरु भई खलंगाको मध्य बजार हुँदै चन्दननाथ नगरपालिकाको प्रांगणमा पुगेर समापन भएको थियो। विश्व क्षयरोग दिवसको शुभ अवसरमा आज जुम्ला जिल्लाको खलंगा बजारमा एक भव्य र्‍याली कार्यक्रम आयोजना गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), KAHS AMR क्लब, युवा पहल, कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाको […]

पातारासी गाउँपालिकामा युएनडीपीको सहयोग: ३३ लाख बढीको कृषि सामग्री हस्तान्तरण

पातारासीमा महिलाहरू कृषि कार्यमा सक्रिय छन् र यो सहयोगले उनीहरूको श्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जुम्लाको पातारासी गाउँपालिकामा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले स्थानीय किसान र कृषि समूहहरूको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग गरेको छ। स्वीडिश इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (एआईडीए) को कार्ययोजनाअन्तर्गत युएनडीपीले कुल ३ लाख ५७ हजार चार सय १० रुपैयाँ […]

गुठीचौरमा मेलमिलाप सम्बन्धि आठ दिने तालिम सुरु

आठ दिनसम्म चल्ने तालिममा मेलमिलापका कानुनी आधार, प्रक्रिया र व्यावहारिक अभ्यासमा जोड दिने विश्वास गरिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका, धलमुडीमा २०८१ चैत्र ९ देखि १६ गतेसम्म संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को आयोजनामा “मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम” सम्पन्न भएको छ। गुठिचौर गाउँपालिकाको आयोजना र मानव अधिकार तथा ग्रामीण विकास केन्द्र, सुर्खेतको समन्वय र […]

सरकार ‘ठग’ सहकारी सञ्चालक र कर्मचारीलाई कारबाही गर्न नसक्ने, बचतकर्ताले आफैं ‘एक्सन’मा उत्रिनुपर्ने अवस्था

देशैभर ३५ हजार २३९ वटा सहकारी दर्ता भएका छन्। योमध्ये ७० प्रतिशत एमाले, ३० प्रतिशत कांग्रेस, माओवादी, मधेसी दललगायत अन्य पार्टीका कार्यकर्ताले खोलेका छन्। यी सहकारीमा करोडौं बचतकर्ताको ४३ खर्ब रुपैयाँ झ्वाम्म भएको छ। आफ्नै पैसाका लागि बचतकर्ता लड्दै हिँड्नुपरेको छ। बचतकर्ताहरू न शान्तिसँग बाँच्न पाए, न जिन्दगीभरको कमाइ नै रह्यो। नेपालीमा एउटा चर्चित उखान […]

ताजा समाचार