मंगलवार, ३ असार, २०८२

जातीय विभेदको अन्त्य : ६०औं अन्तर्राष्ट्रिय दिवसमा दृढ संकल्पको खाँचो

नेपालमा संविधानले दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताको ग्यारेन्टी गरेको छ। देशलाई छुवाछूतमुक्त घोषणा गरिएको छ, जातीय भेदभाव र छुवाछूतविरुद्ध कसुर तथा सजाय ऐन २०६८ लागू छ। मार्च २१, २०२५, अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस। यो दिन समतामूलक समाज निर्माण र जातीय विभेदको जरा उखेल्न एकताको बलियो सन्देश बोकेर आएको छ। ६०औं वर्षगाँठ मनाइरहँदा हामीले […]

कर्णालीमा दलित पत्रकार संघको नयाँ नेतृत्व: भिम बहादुर परियार अध्यक्षमा निर्वाचित

राष्ट्रिय दलित पत्रकार संघ नेपालको कर्णाली प्रदेश समितिको अध्यक्षमा सल्यानका भिम बहादुर परियार सर्वसम्मत निर्वाचित भएका छन्। संघको दोस्रो अधिवेशन २०८१ चैत ८ गते (मार्च २१, २०२५) मा कर्णालीको प्रमुख प्रवेशद्वार भेरीगंगा १०, छिन्चुमा सम्पन्न भएको थियो। अधिवेशनले परियारको नेतृत्वमा १७ सदस्यीय नयाँ प्रदेश कार्य समिति चयन गरेको छ। नवनिर्वाचित कार्य समितिमा उपाध्यक्षहरू यज्ञ बहादुर […]

मेरा बाः कर्तव्यको विशाल समुद्र

कर्तव्य र जिम्मेवारी बोकेर हामीलाई विशाल समुद्रसम्म पुर्‍याउने बा कहिल्यै थाक्नुभएन। बाधाहरू आए, गए, तर मैले बाको आँखामा कहिल्यै बादल देखिनँ। कति लेखूँ? एक पाना होस् कि दुई शब्दमै सीमित राखूँ? सायद ठीक छु, यहीँ सीमित राख्छु। मैले बाबाटै सबै कुरा सिकेँ। भावना लुकाएर मनभित्र गुम्स्याउने कला पनि। ममा कुनै गुनासो छैन, बा। थिए होलान् […]

दलित जनजागरण अभियान नेपालद्वारा अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा विरोध सभा

विवाहलगायत सामाजिक क्रियाकलापमा दलित समुदायभित्रै हुने आपसी विभेद रोक्ने उद्देश्यले यस्तो विभेद गर्ने र गराउनेलाई समान कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। दलित जनजागरण अभियान नेपालले २१ मार्च, अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा विरोध सभाको आयोजना गरेको छ। सोही सभामा अभियानले ऐतिहासिक निर्णय पनि गरेको छ। विवाहलगायत सामाजिक क्रियाकलापमा दलित समुदायभित्रै हुने […]

देश डामाडोल अवस्थामा, बजेटको नौटंकी किन?

वैदेशिक ऋण झन्डै २७ खर्ब पुगिसकेको छ। त्यसैले अब नेपाललाई ऋण पत्याउन गाह्रो छ। विभिन्न मुलुकले नेपाललाई गर्दै आएको सहयोगमा पनि रोक लगाएको छ। आम्दानीको स्रोत केही छैन, अर्थमन्त्री पौडेल भने भ्याटका भ्याट मनमौजी बजेट बनाउन लागिपरेका छन्। पहिले स्रोत हेरौं। आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका निम्ति अर्थ मन्त्रालयमा पछिल्ला दिनहरूमा दिनैपिच्छे जस्तो […]

कविता : नाफै नाफाको बाल्यकाल

सानैमा स्कुल जाँदै घरको काम पनि गर्नु पर्थ्योघाँस काट्न जानु भन्दा गाई चराउन जाने गर्थेँहोमवर्क पनि सकिने घाँस काट्न पनि सकिनेपशुलाई मेला छाडी अन्यकाम पनि गर्न पाइने। गुरुले सोध्नु हुन्थ्यो घरमा तिमी के काम गर्छौ?मैले भन्थेँ गुरुलाई गाईभैँसिलाई चराउने गर्छु।कसरी चराउँछौ मलाई पनि सिकाइदेउन चेला?घाँसेमेलामा पशुवस्तु लिइ नुन पनि छर्कि दिन्छु। यसोगरे होमवर्कसँगै घाँस काट्न […]

कथा : जुनेली

सुनेको थिएँ, केटाहरू स्वार्थले प्रेम गर्छन्। तर मेरो कथामा त तिमी नै स्वार्थको आँधी बन्यौ। मेरो गाउँले सोझोपन र निश्छल मन तिम्रो स्वार्थको आडमा लुटिँदै गयो। जबसम्म मेरो मनको उज्यालो तिमीले चोरेर लग्यौ, तबसम्म मात्रै त तिम्रो प्रेम बाँच्यो। सडकको कुनामा, समयको थकानले सेताम्मे कपाल र लामो दाह्रीले सजिएको एउटा अनाथ वृद्ध बसेको छ। उसको […]

ताजा समाचार