सुरज पण्डितको नयाँ आधुनिक गीत ‘तिमी हाँसेर बिताउ’को भिडियो सार्वजनिक

यस अघि गायक पण्डितका रेलको बाटो, सिंहदरबार, ए मेरी टुल्की, मिरा, श्वास, माया गर्ने जीवन साथी.. लगायत एक दर्जन बढी चर्चित गीत सार्वजनिक भइसकेका छन्। बहुप्रतिभाशाली गायक, संगीतकार तथा गीतकार सुरज पण्डितको नयाँ आधुनिक गीत ‘तिमी हाँसेर बिताउ’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। हाल सरकारी जागिरे जीवन बिताइरहेका पण्डितले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै […]
कविता : अछुत लाग्छ भने

विश्व कविता दिवस विशेष यो धर्तीको सबथोक वस्तुलाईमैले छोएको छुअदृश्यको यो हावालाई छोएको छुमाटोपानीढुङ्गापहाड, हिमाल, तराई,देश, भेष, परिवेश आदि इत्यादिमैले छोएको छु अब फेर्न बन्द गर सासयो हावालाई मैले फोक्सोमा लिएरसास फेर्दै छोएको छुअब टेक्न छोड,मैले यो धर्तीकोमाटो छोएको छुअब के गर्छाैं पिएर पानी ?मैले नदीसँग, तालसँग, हिमालसँगअनि समुद्रसँग मितेरी लागेको छुमैले मितेरी लागेपछि ती […]
जातीय भेदभाव र छुवाछूत: समाजको कुरूप यथार्थ र परिवर्तनको आवश्यकता

कसैले कसैलाई जातीय भेदभाव गर्न नपाउने संविधानमै उल्लेख भए पनि दलितहरू जातकै कारण अपमानित हुनुपरिरहेको छ। जातको आधारमा समाजमा अपहेलित हुन नपर्ने कानुनी अधिकार पाए पनि त्यो व्यवहारमा लागू भएको छैन। प्रत्येक वर्ष मार्च २१ मा अर्थात् आजको दिन ६०औँ जातीय उत्पीडनविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। सन् १९६० मा दक्षिण अफ्रिकामा शान्तिपूर्ण रूपमा निकालिएको र्यालीलाई […]
सिराहाको जातीय घटनाविरुद्ध जुम्लामा नेपाल दलित मुक्तिमोर्चाको विज्ञप्ति

मुक्तिमोर्चाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र विस्थापित परिवारको स्थायी तथा व्यवस्थित बसोबासको प्रबन्ध गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति, जुम्लाले सिराहाको औरही गाउँपालिकामा भएको जातीय विभेदको घटनाविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रेस विज्ञप्ति जारी गरेको छ। सिराहाको औरही गाउँपालिकामा आगामी चैत १७ गतेदेखि […]
बयालपाटा अस्पतालको संकट: नि:शुल्क सेवा दिने पहाडी क्षेत्रको ‘लाइफलाइन’ बन्द हुने खतरामा

अस्पताल बन्द हुने अवस्था आए पहाडी क्षेत्रका लाखौं बिरामी मर्कामा पर्नेछन्। सरकार र स्थानीय तहको सहयोगले मात्रै यो संकट टार्न सकिन्छ कि सकिँदैन, त्यो भने हेर्न बाँकी छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका बिरामीहरूका लागि आशाको केन्द्र बनेको बयालपाटा अस्पताल आर्थिक संकटको चपेटामा परेको छ। सामान्य उपचारदेखि विशेषज्ञ सेवासम्म नि:शुल्क प्रदान गर्दै आएको यो […]
बालविवाहको चक्रः जुम्लाको भविष्यमाथि संकट

सबैभन्दा चिन्ताजनक पक्ष यो छ कि बालविवाहको असर महिलाहरूको स्वास्थ्यमा प्रत्यक्ष रूपमा देखिन्छ। पछिल्ला वर्षहरूमा मात्र ४०,००० भन्दा बढी किशोरीहरू २० वर्ष नपुग्दै आमा बनेका छन्। नेपालमा बालविवाह कानुनी रूपमा निषेध गरिएको छ। राष्ट्रिय नागरिक संहिता, २०७४ ले विवाहका लागि पुरुष र महिलाको कानुनी उमेर २० वर्ष तोकेको छ। बालविवाह गराउने वा संलग्न हुनेलाई ३ […]