जुम्ला केन्द्रविन्दु भएर भुकम्प

काठमाडौँ । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २५ मिनेट जाँदा सिंजा गाउपालिकाकाे नाराकोटमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कविता : आहा !

कुनै बेला नयाँ कपडा लगाई हिँड्दा मेला पर्वमागई जेरी खाँदा पनि आहाः गर्थे मिठाई पसलमागाउँबाट हाट बजार गर्न हाट लर्को लागेर जाँदाबजारको झिली मिली देखेी भन्ने गर्थे मानिस आहा! गाउँका मानिस जम्मै मच्चिएका हुन्थे खेतिपातिमा गाईभैँसि खसिबाख्रा चराउन जाँदै हुन्थे गोठालारामप्रसाद र मीना झोला बोकी स्कुलमा जाँदै गर्दा आहाः यसै गरी जान पाए हुन्थ्यो भन्दथे स्कुलमा। माथि दौरा सुरुवाल, कोटटोपी जुत्ता हुन्थे गोडामाबाँधेर […]
दिनभर काम, जताततैको हो–हल्लाले छैन रातमा पनि आराम!

सहकारी ठगीमा मुछिएका पूर्व गृहमन्त्री रवि लामिछानेले आफू चर्चामा आउनका लागि ठमेल र दरबारमार्ग २४ सैं घण्टा खोल्न दिने निर्णय गरे। सो निर्णयले जनता रोगी बनेका छन्। उनीहरु चैनसँग नसुतेको कैयौं रात भइसकेको छ। रातिको समय सुत्नका लागि हो। मान्छे दिनभर आफ्नो काममा दौडिन्छन्। र, राति उनीहरुलाई आराम चाहिन्छ नै। तर, ठमेलका स्थानीयको सो अधिकार […]
विश्वलाई चिनाउने संस्कार र संस्कृति नबुझ्नु राज्यको कमजोरी

पढे लेखेका, धनी, सम्पन्नहरू कम पढेका र गरीबहरूसँग सामान्य व्यवहार गर्न रूचाउँदैनन्। यिनीहरू आफूलाई माथिल्लो स्तरको ठान्छन्। संस्कृति, संस्कारलाई पनि कमैले मात्र जीवन्तता दिन्छन्। नेपाल भौगोलिक क्षेत्रका हिसाबले त्यति ठूलो हैन तर संस्कार र संस्कृतिले विश्वलाई प्रतिनिधित्व गर्न सक्छ। यस अर्थमा आफूलाई नेपाली हुन पाएकोमा गर्व लाग्छ। नेपाल र नेपालीलाई चिनाउने शान्तिको देश, सगरमाथाको देश, […]
‘मिडियाहरु दलितका मुद्दामा केन्द्रीत हुन सकेनन्’

नेपाली समाजमा दलितहरु विभिन्न तह र तप्कामा रहेका छन्। दलितहरूलाई वर्णाश्रम व्यवस्थाका आधारमा परम्परागत रुपमा विभिन्न कठिन शारीरिक श्रम गर्ने क्षेत्रमा राज्यले पार्यो। अत्यन्त शारीरिक श्रम गर्नुपर्ने, कठिन कार्य गर्नुपर्ने र ती पेशाहरुलाई उल्लघंन गर्न नपाइनेसमेत बनायो। मिडियाको तीनवटा भूमिका छ। सूचना, शिक्षा र मनोरञ्जन दिने। सूचना दिने समाचार आउने एउटा कुरा हो। तर शिक्षित […]