दसौँ राष्ट्रिय खेलकुदको मिति फेरबदलले कर्णाली प्रदेशमा निराशा

कर्णालीले ठूलो अपेक्षा र लगानीका साथ तयार पारेको प्रतियोगिता बारम्बार सर्दा खेलकुद क्षेत्रमा नीतिगत अस्थिरता र समन्वय अभावको समस्या उजागर भएको छ। कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२१औँ बोर्ड बैठकले बिहीबार नयाँ मिति ३–१० जेठ ०८२ तय गरेको छ। यसअघि २–९ […]
कविता : देश विकासका निम्ति

व्याक्ति गाउँ शहर सबै परिवर्तनमुखि हुन्छन्,जहाँ बसे पनि त मानिस विकासप्रेमी हुन्छन्।सबैको चाहना हुन्छ आफ्नो ठाउँ राम्रो बनाउने,विकास गर्दै देशलाई समुन्नत र सभ्य बनाउने। देश विकास हुनलाई स्थिर सरकार चाहिन्छ,यसको लागि ईमान्दार राजनितिज्ञ चाहिन्छ,साँच्चै विकास गर्न त्यो दुरदर्शी नेता चाहिन्छ,सरकार नेता र जनतामा प्रतिबद्वता चाहिन्छ। हरेक व्यक्तिमा उत्साहित आशा चाहिन्छ,जाँगरसँगै मान्छेमा सिर्जनशीलता चाहिन्छ,ईमान्दारिता जाँगरसँगै साधनस्रोत […]
व्यक्तिको घरमा जताततै सिसीटिभी, सुरक्षा गर्न चुकेका हुन् र सुरक्षाकर्मी?

सिसीटिभी राख्न आवश्यक छ कि छैन्? उनीहरु के व्यवसाय गर्छन्? पहिले राज्यलाई थाहा हुनुपर्यो। धाक देखाउनका लागि सिसीटिभी जडान गरिन्छ। एउटा सानो चिया पसलेले पनि सिसीटिभी राख्न थालेका छन्। ‘चटक’ देखाउने कार्यले प्राथमिकता पाएको छ। पछिल्लो समय सिसीटिभी जताततै देखिन्छ। आफ्नो निजी घर, पसल, संघसंस्थामा सिसीटिभी जोड्ने क्रम बढेको छ। रोचक कुरा के भने, संघसंस्था, […]
खड्काका हातले बुनिएको सामाज सेवाको उज्यालो कथा

“यो चिसो मौसममा यी नानीहरूलाई जाडोबाट जोगाउन ज्याकेट दिएका हौँ,” खड्काले भावुक हुँदै भने, “यो सानो सहयोगले उनीहरूको जीवनमा ठूलो राहत पुग्छ भन्ने मेरो विश्वास हो।” जुम्लाको गुठिचौर गाउँपालिका–१, चोत्रास्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालय। हिउँले ढाकेर सेताम्य भएका हिमालको काखमा अवस्थित यो सानो स्कूल कुनै सामान्य विद्यालय होइन। यहाँका हरेक भित्ता र हरेक कक्षाकोठाले […]
बिजुलीको उज्यालोले चम्कियो आठबिस: खिड्किज्युलाको अन्धकार हट्यो

नगरपालिकाका ८ वटा वडामा बिजुली पुगिसकेको छ भने एउटा वडा बाँकी रहेको छ। विशेषगरी वडा नम्बर ६ का विकट बस्तीहरूमा बिजुलीको पहुँचले स्थानीयको दैनिकी सहज बनेको छ। दैलेखको आठबिस नगरपालिकाको वडा नम्बर ६ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेसँगै स्थानीयवासीको जीवनमा ठूलो परिवर्तन आएको छ। वर्षौंदेखि अन्धकारमा बाँच्न बाध्य खिड्किज्युला क्षेत्रका बासिन्दाहरूमा खुसीको लहर छाएको […]
गणित रोग र यसका लक्षण : अभिभावकको भूमिका तथा शिक्षकको सुझाव

एकै पटक गाह्रो विषयवस्तु मात्र सिकाउन खोज्दा विभिन्न समस्याहरू अथवा कठिनाइहरू आउन सक्छन्। जस्तै जोड, घटाउ, गुणन र भागको साथै सरल गर्ने नियम नसिकाइ सरल गर्ने समस्या सिकाउँदा उचित प्रतिफल प्राप्त गर्न सकिँदैन। सारांशगणित भनेको गणना, नाप तथा विभिन्न ठोस सामाग्रीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको विज्ञान हो, जसमा तार्किकता, परिमाणात्मक गणना, र विषयवस्तुको […]
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो। सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ. नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो। […]