तिला गाउँपालिकाको पहल: क्षयरोगमुक्त गाउँ बनाउने अभियान

शिविरमा १०८ जनाको खकार नमुना संकलन गरिएको छ, जुन परीक्षणका लागि कुडारी स्वास्थ्य चौकीको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा पठाइएको छ। जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट स्वास्थ्य चौकीमा हालै क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ। गाउँमा दुई जना संक्रामक क्षयरोगी फेला परेपछि अन्यमा पनि रोग सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो शिविर आयोजना […]
चाडपर्वको नाममा बेतिथि, साता अगावैदेखि मनाइन्छ शिवरात्री र होली!

शिवरात्री मनाउने नाममा गाँजा, भाँङ, धतुरो खाएर झगडा गरेको र ज्यान गएको घटनाहरु धेरै छन्। यी पदार्थको सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएर ज्यान गुमाएका उदाहरणहरु पनि नभएका होइनन्। विद्यालय विद्यार्थीका लागि ज्ञानको मन्दिर हो। तर, महाशिवरात्रीको नाममा मिठाईमा भाङ हालेर विद्यालयले विद्यार्थीलाई खुवाउँछन्। स्कुल, कलेजको ड्रेसमा हुन्छन्, तर दिउँसै झ्याप भएर हिँडेको देखिन्छ। यता, […]
“कर्णाली उत्सवः कुडा कर्नालीका” केही तिता केही मिठा अनुभव

यति महत्त्वपूर्ण उत्सवको आयोजना गर्ने आयोजकलाई धन्यवाद छ। अर्कातिर कर्णालीको खिल्ली उडाउने, कर्णालीको भाषा संस्कृति सभ्यता र सम्पदामाथी बेइज्जत गर्ने, गर्न खोज्ने तत्व र पक्षलाई टाढै राखौँ र त्यस्ता तत्व र पक्षलाई जिम्मेवार र कर्तव्य निष्ठतामा रहने सवक पनि सिकाउँ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको आयोजना एवम् भूमि समस्या समाधान आयाेगकाे संयोजनमा […]
टुकीको उज्यालोमा लड्दैछन् सपनाहरू

लयाँटी, बाराला र चेलकालाका गाउँहरूका लागि बनाइएको यो आयोजना अहिले आधा गाउँमा मात्र सीमित छ, बाँकी ठाउँमा बिजुलीको पोल र तारसम्म पनि पुगेका छैनन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५, लयाँटीमा सञ्चालित तालागाड लघु जलविद्युत आयोजना बन्द हुँदा स्थानीयवासीको जीवनमा ठूलो संकट उत्पन्न भएको छ। विशेषगरी, आउँदै गरेको वार्षिक परीक्षा र एसईईको मुखमा […]
भाषा र भूगोलका कारण बालबालिकाले भोग्ने कठिनाई

बोल्ने त मातृभाषा बोल्न तयार छ तर के सुन्ने मानिस नहाँसी सुन्न तयार छ? के मातृभाषा मिश्रित टुटेफुटेको नेपाली बोल्दा सम्मान गर्न बालबालिकालाई सिकाइएको छ त? जवाफ पाठककै स्वविवेकमा छाड्न चाहान्छु। तपाईंले आफ्ना विद्यालय जाने बालबालिकाका कस्ता कस्ता समस्या देख्नुभएको छ? र के ती समस्याको गहिरिएर ख्याल गर्नुभएको छ? निजी विद्यालय पठाउनुहुन्छ भने समस्या पनि […]