गजल

मस्की मस्की हिँड्ने उनको त्यो हिँडाइमै सरावीजति हेर्यो हेरौँ लाग्ने उनको रूपमै सरावी। कति राम्रो मुस्कान् त्यो काला काला गोला आँखावर्णन् उनको कसरी गरूँ त्यो जवानीमै सरावी। कानमा झुम्का नाकमा फुली बान्की मिलेको जिउऔंला टोक्दै छड्के हेर्ने उनको हेराइमै सरावी। घाम एउटै चन्द्र एउटै तर सोच् बेेग्ला बेग्लैसुनौँ सुनौँ लागिरहने उनको मुखारमै सरावी। उभिने धरती […]
White Paper on the Development of Karnali Academy of Health Sciences (KAHS) and the Potential of Jumla

The Right Honourable Prime Minister of NepalSubject: Ensuring Competent Leadership and Unlocking the Potential of Karnali Academy of Health Sciences (KAHS) The Karnali region, rich in cultural and historical significance, has immense potential to become a hub for medical education and healthcare services in Nepal. As someone who has served in Nepal’s security forces for […]
सिडियो कार्यालय र स्थानीय पालिकामा बैंकका कर्मचारीको लाइन, सरकारकै सहयोगमा जनतालाई बनाइँदै सुकुम्बासी!

सेयरको मूल्य बढ्यो, कसरी? यसमा दलाली र सरकारको मिलेमतो छ भन्ने प्रष्टै छ। दलालीले बढाए, कारोबार बढ्दा सरकारलाई राजश्व पनि बढी आयो। तर, यसले कतिलाई क्षति पुर्याउँछ? यसबारे सरकारले सोचेकै छैन्। पछिल्लो समय वडा, नगरपालिका र सिडियो कार्यालयमा बैंकका कर्मचारीहरु यत्तिकै भेटिन्छन्। उनीहरु त्यहाँ जानुको दुईटा कारण छ। पहिलोः लिलाम भएका घर खाली गर्न। दोस्रोः […]