आईतवार, ७ बैशाख, २०८२

जुम्लाको हिमा गाउँपालिका–५ बालविवाह मुक्त वडा घोषणा

हिमा गाउँपालिकाका सात वडामध्ये यसअघि तीन वटा वडा बालविवाह मुक्त घोषणा भइसकेका थिए। जुम्लाको हिमा गाउँपालिका–५ लाई एक विशेष कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ। ‘बिहेवारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बालविवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गरिएको यो घोषणाले स्थानीय तहको बाल अधिकारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। हिमा गाउँपालिकाका सात […]

प्रजातान्त्र दिवसको अवसरमा चन्दननाथ नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रतियोगितामा नगरका आठ विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत तीन–तीन जना विद्यार्थी सहभागी थिए। प्रत्येक विद्यालयबाट एक छात्रा र दुई छात्र प्रतियोगितामा सहभागी रहेको थियोे। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा चन्दनाथ नगरपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। “स्वास्थ्य शिक्षा समृद्ध राष्ट्रको आधार” भन्ने मूल नारासहित आयोजित प्रतियोगिता नेपाल रेडक्रस सोसाइटी जुम्ला […]

अनेरास्ववियुद्वारा जुम्लामा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

अनेरास्ववियु जुम्ला जिल्ला कमिटीले प्रजातन्त्र दिवसको अवसर पारेर जुम्ला बहुमुखी क्याम्पसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अनेरास्ववियु जुम्ला जिल्ला कमिटीका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिराज भण्डारी रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष योगीले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको स्मरण गर्दै वर्तमान […]

ब्लड क्यान्सरसँग जुधिरहेका सत्यबहादुर भण्डारी बचाउन छोरा दिपेन्द्रद्वारा सहयोगको अपिल

सहयोगी मनहरुको सानो सहयोगले बुबाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने छोरा दिपेन्द्रको अपेक्षा छ। त्यसैले सहयोगी हातहरुको आवश्यकता खड्किँदै गइरहेको छ। तस्बिरमा अधबैंसे उमेर, शिरमा उनीको टोपी, गहुँगोरो वर्ण, मलिन अनुहारमा दुई हात जोडिरहेका अनि अगाडिको पृष्ठभूमिमा औसधि राखेका मान्छे हुन, जुम्लाको गुठिचौर गाउँपालिका -५ का ५१ वर्षीय सत्य बहादुर भण्डारी। जो अहिले ब्लड क्यान्सरसँग […]

न्याय क्षेत्र व्यापारमा बदलिँदै, सरकार वकिलहरुले सेवाग्राही लुटेको र राजश्व छलेको टुलुटुलु हेर्दै!

वकिलहरुको धन्दा ‘कालोलाई सेतो र सेतालाई कालो’ बनाउनु हो। पैसा पाएपछि हार्ने मुद्दालाई जिताइदिन्छन्, जित्नेलाई हराइदिन्छन्। आफ्नो पक्षसँग विभिन्न बहानामा पैसा माग्छन्। न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भन्दै रकम असुल्छन्। हुन त न्यायाधीश र वकिल बीच भएको करोडौं रकमको डिल पनि सार्वजनिक नभएको होइन्। आफूविरुद्ध मुद्दा परेपछि, कुनै लफडा भएपछि सर्वसाधारण कानुन व्यवसायीकहाँ पुग्छन्। कानुन व्यवसाय न्याय […]

देशको फितलो प्रजातान्त्रिक व्यवस्था!

विश्वले महान प्रजातन्त्रवादी भनिएकाहरु निर्वाचनबाट सत्तामा पुगिसकेपछि नेतृत्वको लोभमा निरङ्कुश तानाशाह हुन पुग्छन्। एकातिर प्रजातन्त्रको रटान लगाउने अर्कोतिर निश्चित पार्टी र सम्प्रदायमा लाग्न प्रेरित गर्ने कुरा नै वास्तवमा गैर प्रजातान्त्रिक आचरण हो। हाम्रो देशमा अझै पनि मतदाताको मूल्य हुने नागरिकको मूल्य नहुनु भनेको प्रजातान्त्रिक निर्वाचन पद्धति अपनाइएको अप्रजातान्त्रिक व्यवस्था हो। ५ वर्षमा एकपटक निर्वाचन गर्ने […]

कविता : टुहुरो प्रजातन्त्र

प्रजातन्त्र जन्म्योखै चिना टिप्पनकोठाका कुना कुनामामेरा बाजे बराजुहरुहजुर बा अनि बाबाहरुउहाँहरु सुत्ने खाट मुन्तिरझुत्रो टालोमागुथमाथु गरेको पोको भित्रसबै तिर खोजेतर खै!! प्रजातन्त्रका पुर्खाहरुप्रजातन्त्रका श्रष्टाहरुप्रजातन्त्रका मुहान अनिप्रजातन्त्रका सन्ततिहरुटुहुरो प्रजातन्त्र जन्म्योखै चिना टिप्पन? जन्मनु अघि पनि टुहुरोजन्मदै टुहुरो अनिजन्मेपछि पनि टुहुरोहिजो आज अनि भोलिजहाँ सुकै जैले सुकैसधै टुहुरो प्रजातन्त्र आफुमाथि थुपारिएका दोषहरुहोसै नगरिकनबनाइएका बोसहरुलापरबाहीका ठेसहरुलाचार मानसिकताभएका मानिसहरूत्यसैले […]

कसरी निर्माण भयो, सात सालमा आएको प्रजातन्त्र जुम्लीले आठ सालमा थाहा पाए भन्ने भाष्य?

कही ठट्यौली स्वभाव भएका मान्छेहरु याे कस्ताे व्यवस्था आयाे ‘पर जा तन्त्र’ भन्ने गर्थे। अर्थात्, पर पर जाने तन्त्र। त्यसैले पनि प्रजातन्त्रबारे कसैलाई चासाे थिएन। प्रजातन्त्र आउनु कसैका लागि हर्षकाे विषय थिएन र विस्मात पनि थिएन। २००७ साल फागुन १ गते देशमा प्रजातान्त्र आयो। यो कुरा कुरा जुम्लीहरुले २००८ सालमा मात्रै सालमा थाहा पाए भनी […]

ताजा समाचार