जुगाडखोला करिडोरको शिलान्यास, जुम्ला बजारलाई स्वच्छ र आकर्षक बनाउने लक्ष्य

सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाउन नगरपालिकाले घरधनीहरूलाई सूचना जारी गरिसकेको छ। जुम्ला सदरमुकाम खलंगाको बीचबाट बग्ने जुगाडखोला सफा, सुन्दर र व्यवस्थित बनाउने अभियान सुरु भएको छ। फोहोर र प्रदूषित बन्दै गइरहेको खोलालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले ‘जुगाडखोला करिडोर’ निर्माण कार्य अघि बढाएको हो। चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास […]
कर्णाली प्रतिष्ठानलाई चिकित्सा विज्ञानको स्नातकोत्तर अध्यापनका निम्ति २६ सिटको अनुमति

कर्णालीको आकाशमा अब उही पुराना दिनहरूको गुञ्जन छैन। सिटामोल खोज्दै भौँतारिनुपर्ने समय सकिएको छ। अब यहाँका अस्पतालहरू आफ्नै विशेषज्ञ डाक्टरले भरिनेछन्। कुनै सिटामोल नपाउने, सामान्य ज्वरोमा पनि झारफुक गर्नुपर्न, मरेको मान्छेको पोष्टमार्टम गर्न नेपालगन्जबाट डाक्टर बोलाउनुपर्ने भाष्यको पर्याय बाेको कर्णाली आब देशभर डाक्टर पठाउने अवस्थामा पुगेको छ। अस्पतालका चिसा शय्याहरूमा विशेषज्ञ चिकित्सकको प्रतीक्षा गर्ने बिरामीहरू […]
गजल

जन्म लिएपछि एकदिन मरि जान्छ मान्छे।साँच्चै.. कहिले नफर्किने गरि जान्छ मान्छे। मृत्यु पनि कति धेरै निर्दयी बनेका होलान?कोहि कोहि त चरा-मुसा सरी जान्छ मान्छे। अनेकौं रोग, दु:ख, कष्ट कारण बनि दिन्छन्,बाँच्दा पनि मृत्यु सामु घरीघरी जान्छ मान्छे। बाँचुन्जेल एक्लोपन मेटाउन सक्दैन कसैलेआखिर मरेपछि किन घाटभरी जान्छ मान्छे।
धामीझाँक्री र माताको नाममा मौलायो ठगीधन्दा, आँखा बन्द गर्दै सरकार!

समाजमा विकृति फैलाउने, भ्रम छर्ने, उपचारको नाममा मान्छेको ज्यान लिने, घरखेत नै उडाइदिने, पारिवारिक सम्बन्ध बिगारिदिनेको अगाडि सरकार नै निरीह भएपछि ठग्नेको मनोबल बढ्नु स्वाभाविकै हो। भक्तपुरको सिर्जनानगर चोकमा एउटा दरबारजस्तो भवन छ। ठूलो जग्गामा बनेको सो भवन देख्दा धेरैलाई यो कसको हो? भन्ने लाग्न सक्छ। कोहीकोही त्यो भवन ठूलो व्यापारीको हो भन्ठान्छन्। तर, त्यसो […]